Techma Kura
आइतवार, सेप्टेम्बर 7, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

नबिल बैंकको नाममा नक्कली वेबसाइटको बिगबिगी बैंकले निकाल्यो यस्तो सुचना !

टेकमाकुरा by टेकमाकुरा
जुलाई 20, 2025
0
nabil bank notice

source: generative ai + nabil bank notice

Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं । नबिल बैंकको नाममा नक्कली सामाजिक संजाल तथा वेबसाइटहरु खडा गरी उपोभोक्ता झुक्याउने प्रयास भइरहेको भन्दै बैंकले सुचना जारी गरेको छ ।

सामाजिक सञ्जाल र नक्कली वेबसाइटहरु मार्फत नबिल बैंकको नाममा उपहार जितेको वा आर्थिक लाभ हुने भनी झुटा आश्वासन दिने भ्रामक सूचना फैलाइरहेको सुचनामा उल्लेख छ ।
बैंकका अनुसार, यस्ता गतिविधिहरू ठगी वा फिसिङ (scam/phishing) को उद्देश्यले गरिएका हुन्। यसले आम उपभोक्तालाई भ्रममा पार्न सक्ने भएकाले यस्ता वेबसाइटहरू वा सूचनामा विश्वास नगर्न बैंकले अनुरोध गरेको छ ।

WhatsApp Image 2025 07 06 at 17.17.46
Notice from Nabil Bank

बैंकले आफ्नो आधिकारिक वेबसाइट www.nabilbank.com र nbank.nabilbank.com बाहेक अन्य वेबसाइट वा माध्यमहरूबाट आएको जानकारीप्रति सचेत रहन भनेको छ।
यस्ता घटनासम्बन्धी थप जानकारी वा शंकास्पद गतिविधिबारे जानकारी भएमा, नबिल बैंकको ग्राहक सेवा केन्द्र ०१-५९७००५५ वा [email protected] मा सम्पर्क गरिदिन समेत बैंकले सुचना मार्फत अनुरोध गरेको छ ।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

fintech Rajendra Khetan
Featured Post

फिनटेक इन्डस्ट्रीमा खेतान समुहको प्रवेश , यस्तो छ व्यपारिक इतिहास !

सेप्टेम्बर 2, 2025
काठमाडौंमा अपराध बढ्यो, सबैभन्दा बढी बैंकिङ कसुर दर्ता
बैंकिङ तथा डिजिटल भुक्तानी

काठमाडौंमा अपराध बढ्यो, सबैभन्दा बढी बैंकिङ कसुर दर्ता

अगस्ट 13, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura