Techma Kura
आइतवार, सेप्टेम्बर 7, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

विश्व एआई सम्मेलनमा भाग लिन सञ्चार तथा प्रविधि मन्त्री गुरुङ चीन जाँदै

टेकमाकुरा by टेकमाकुरा
जुलाई 18, 2025
0
विश्व एआई सम्मेलनमा भाग लिन सञ्चार तथा प्रविधि मन्त्री गुरुङ चीन जाँदै

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा वैशाख २ गतेको मन्त्रीपरिषद्को बैठककाे निर्णयहरु सार्वजनिक गर्ने क्रममा । तस्बिर : मधु शाही / रासस

Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङ ‘विश्व आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन २०२५’ मा सहभागी हुन चीनको सांघाई प्रस्थान गर्ने भएका छन् । मन्त्रिपरिषद्को गत सोमबार बसेको बैठकले उनको चीन भ्रमण स्वीकृत गरेको हो ।

उक्त सम्मेलन यही साउन १० देखि १२ गतेसम्म चीनको सांघाईस्थित वर्ल्ड एक्स्पो सेन्टरमा आयोजना हुँदैछ । “एआई युगमा विश्वव्यापी ऐक्यबद्धता” भन्ने मूल नारासहित आयोजना गरिँदै गरेको सम्मेलनलाई विश्वकै अग्रणी तथा प्रभावशाली कृत्रिम बुद्धिमत्ता सम्वन्धी कार्यक्रमका रूपमा लिइएको छ।

सन् २०१८ देखि निरन्तर रूपमा आयोजना हुँदै आएको उक्त सम्मेलनमा विभिन्न देशका प्रमुख वैज्ञानिक, उद्यमी, सरकारी अधिकारी, लगानीकर्ता तथा नीति निर्माता सहभागी हुने गरेका छन् । सम्मेलनले एआई सम्बन्धी पछिल्ला अनुसन्धान, औद्योगिक सहकार्य तथा अन्तर्राष्ट्रिय साझेदारीका लागि साझा मञ्चको भूमिका निर्वाह गर्दै आएको आयोजकले जनाएका छन् ।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Nano Banana
एआइ

फोटो एडिङमा Google को AI क्रान्ति , यसरी गर्नुहोस् “Nano Banana” प्रयोग

सेप्टेम्बर 2, 2025
Bumble app AI
एआइ

डेटिङ् एप Bumble की CEO भन्छिन् , “अब मान्छे हैन AI डेटिङ् जान्छ !”

सेप्टेम्बर 1, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura