Techma Kura
सोमवार, सेप्टेम्बर 8, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

Nepal Tourism Board ले TikTok सँग सहकार्य गर्दै 

टेकमाकुरा by टेकमाकुरा
अगस्ट 19, 2025
0
tiktok and NTB collaboration
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं। नेपाल टुरिजम बोर्ड (NTB) ले नेपालको पर्यटन प्रवर्द्धन गर्न TikTok सँग सहकार्य गर्न लागेको छ। बोर्ड र TikTok को सिंगापुर कार्यालयबीच आज सम्झौता पत्र (MoU) साइन हुने बताइएको छ।

सम्झौतापछि, नेपाल पर्यटन बोर्डले आफ्नो प्रमोसनल कन्टेनट TikTok मा अपलोड गर्ने र उक्त सामग्री ८० देशमा TikTok को फिडमार्फत वितरण हुने बताइएको छ। NTB का Tourism Marketing and Promotion Department का सिनियर म्यानेजर, सुमन घिमिरेका अनुसार, यस पहलले नेपालको सुन्दरता, विविधता र इतिहासलाई विश्वसमू चिनाउने छ। 

समाचारका अनुसार, स्थानीय कन्टेन्ट क्रियटर्सका लागि २–३ वटा वर्कशप आयोजना गरी उनीहरूको क्षमता अभिवृद्धि र साना तालिम दिने कार्यक्रम पनि रहेको छ। त्यसैगरी, TikTok का ग्लोबल CEO Shou Zi Chew यस नोभेम्बरमा नेपाल भ्रमण गर्ने कार्यक्रम रहेको र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्ने योजना रहेको पनि बताइएको छ।

विशेषज्ञहरूले NTB र TikTok को सहकार्यले नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने, सामाजिक सञ्जालमार्फत नयाँ पुस्तामा पर्यटनप्रति आकर्षण बढाउने र पर्यटन वृद्धिद्वारा स्थानिय व्यवसाय र रोजगारीको अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन्। यस सहकार्यले नेपालको पर्यटन उद्योगलाई नयाँ दिशा र गति प्रदान गर्ने अपेक्षा गरिएको छ।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Facebook
सोसल मिडिया

के फेसबुकले नेपाललाई साच्चिकै हेपेको हो त ?

सेप्टेम्बर 4, 2025
aashika tamang
सोसल मिडिया

आशिका तामाङको भिडियोले स्थानीय निकाय एक्सनमा : सफा हुन थाले जनकपूरका सडक 

सेप्टेम्बर 3, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura