Techma Kura
सोमवार, सेप्टेम्बर 8, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

नेपाली विध्यार्थीहरुले बनाएको उपग्रह अन्तरिक्ष उडानको लागि छनौट

टेकमाकुरा by टेकमाकुरा
जुलाई 20, 2025
0
nepali satellite
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं । विश्वभरका १५ वटा देश बाट प्राप्त १७ वटा पर्पोजल मध्यबाट नेपाली विध्यार्थी हरुले बनाएको Slippers2Sat-2 नामक उपग्रह अन्तरिक्ष उडानको लागि छनौट भएको छ । United Nations Office for Outer Space Affairs (UNOOSA) र Exolaunch GmbH (Exolaunch) को संयुक्त आयोजनामा संचालन हुने “Access to Space for All” कार्यक्रम मार्फत नेपाल , बोलेभिया, जोर्डन र गोटेमालाका उपग्रहहरु अन्तरिक्ष उडानका लागि छनौट भएका हुन्, । नेपाली विध्यार्थी द्वारा निर्मित Slippers2Sat-2 एक यस्तो उपग्रह हो जुन विपद् अवलोकन र व्यवस्थापनका लागि डिजाइन गरिएको हो । यसलाई बाढीको निगरानी गर्ने र भूकम्पका पूर्वसंकेतहरू पत्ता लगाउने काममा प्रयोग गरिनेछ। यस परियोजनाले सीमान्तकृत समुदायका विद्यार्थीहरूलाई अन्तरिक्ष विज्ञानमा परिचय गराउने उद्देश्य राखिएको छ । नेपालको पहिलो विद्यार्थी उपग्रहको सफलतामा आधारित यो अभियानले आफ्ना डिजाइनहरू र डेटा खुला रूपमा साझा गर्ने पनि जनाइएको छ , जसले सबैका लागि अन्तरिक्ष अन्वेषणमा समान अवसर सुनिश्चित गर्न मद्दत पुर्‍याउने आशा गरिएको छ । यस उपग्रहलाई अन्तरिक्ष प्रतिष्ठान नेपालले Launch गर्ने छ ।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Karobar app
इन्टरनेट

WorldLink का ग्राहकलाई कारोबार एपको Premium सदस्यता ३ महिना निःशुल्क 

अगस्ट 19, 2025
सरकारकै मुख्य सचिवको स्विकारोक्ती , सरकारले प्रयोग गर्ने लगभग सबै सिस्टम “डेट एक्सपायर्ड” छन्!
इन्टरनेट

सरकारकै मुख्य सचिवको स्विकारोक्ती , सरकारले प्रयोग गर्ने लगभग सबै सिस्टम “डेट एक्सपायर्ड” छन्!

अगस्ट 17, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura