Writy.
आइतवार, अगस्ट 3, 2025
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    ne नेपाली

    न्युयोर्क गोली प्रकरणका आरोपितको सिसिटिभी फुटेज मार्फत तस्विर सार्वजनिक! 

    Tech MaKura by Tech MaKura
    जुलाई 29, 2025
    in सोसल मिडिया
    0
    न्युयोर्क गोली प्रकरणका आरोपितको सिसिटिभी फुटेज मार्फत तस्विर सार्वजनिक! 
    Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

    काठमाडौं । अमेरिकाको न्यूयोर्कस्थित म्यानह्याटनको मिडटाउनमा भएको गोलीकाण्डका प्रमुख आरोपी को तस्विर  सार्वजनिक भएको छ । घटनास्थलको नजिक रहेको सर्भिलियन्स क्यामरामा  कैद भएको फुटेज मार्फत उनको तस्विर सार्वजनिक भएको हो । हाल सो तस्विर सामाजिक संजालहरुमा समेत भाइरल भएको छ । सोमबार साँझ भएको उक्त गोली प्रकरणमा एक  न्युयोर्क प्रहरी अधिकृत सहित चार जनाको ज्यान गएको छ ।

    सार्वजनिक तस्विरमा आरोपित लामो बन्दुक बोकेर भवनभित्र छिर्दै गरेको देखिन्छ । प्रतक्षदर्शिलाई उध्रदत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाए अनुसार भवन भित्र छिर्दा बित्तिकै उनले  अन्धाधुन्द गोली चलाउन सुरु गरेका थिए । सुरुमा उनले न्यूयोर्क पुलिसका एक अधिकृतमा माथि गोली चलाएका थिए । त्यसपछि खम्बा पछाडि लुकेकी एक महिलामाथि पनि उनले गोली हानेका थिए । गोली चलाउनुको कारण अझै स्पष्ट भइसकेको छैन । यधप्पी गोली चलाउने व्यक्ती लस  भेगसका सेन तामुर रहेको प्रहरी को प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

    प्रहरी ले आधिकारिक रुपमा जानकारी  गराई नसकेको भएपनि  विभिन्न रिपोर्टहरुका अनुसार  तमुरा एक पूर्व फुटबल खेलाडी हुन्, जसले सन् २०१६ मा हाई स्कुल सम्पन्न गरेका थिए र ग्रानाडा हिल्समा एक उत्कृष्ट रनिङ ब्याकको रूपमा खेलेका थिए। अपुष्ट दाबी  हरुका  अनुसार तमुरा राष्ट्रिय फुटबल लिग (ण्फ्ल्) मा स्थान नपाएको कुराप्रति निराश  थिए भने सोही कारणले यो घटना घटाएको अनुमान समेत गरिएको छ । उक्त आक्रमणकारी पछि तामुराले  आफैंलाई गोली हानेर आत्महत्या  गरेको प्रहरी ले जनाएको छ ।     

    Related Stories

    हृदयेन्द्रको भ्लगमा भ्युज बढाउँ, बोझ होइन !

    हृदयेन्द्रको भ्लगमा भ्युज बढाउँ, बोझ होइन !

    by Deepak Poudel
    अगस्ट 1, 2025
    1

    नढाटी भन्नु पर्दा मैले हृदयेन्द्रको भ्लग भन्दा प्राविधिक रुपमा सशक्त भ्लगहरु अरु पनि देखेको छु । तर पनि देखेका अन्य...

    टिकटक भिडिओका कारण प्रहरी निगरानीमा रहेका गुण्डा नाइके चक्रे मिलन सहित ४८ जना पक्राउ

    टिकटक भिडिओका कारण प्रहरी निगरानीमा रहेका गुण्डा नाइके चक्रे मिलन सहित ४८ जना पक्राउ

    by Tech MaKura
    अगस्ट 1, 2025
    0

    प्रहरी स्रोतका अनुसार पछिल्लो समय सामाजिक संजाल टिकटकमा  उद्दण्ड दृश्यसहितका  भिडिओ पोस्ट गर्न थालेपछि उनी माथी निगरानी बढाइएको थियो

    भारतीय सांसदमा रवी किशनले उठाए समोसाको कुरा , ट्रोल गर्दै जनताले भने चट्नी छुट्यो !

    भारतीय सांसदमा रवी किशनले उठाए समोसाको कुरा , ट्रोल गर्दै जनताले भने चट्नी छुट्यो !

    by Tech MaKura
    जुलाई 31, 2025
    0

    काठमाडौं ।  चलचित्र हुँदै  राजनितिमा प्रवेश गरेका अभिनेता तथा नेता रवी किशन सामाजिक संजालमा ट्रोलको शिकार हुन पुगेका छन्, ।...

    जुम्ला भ्लगबाट चर्चा बटुल्दै पूर्वयुवराज हृदयन्द्र , सादगी र विनम्रताको वाहवाही !

    जुम्ला भ्लगबाट चर्चा बटुल्दै पूर्वयुवराज हृदयन्द्र , सादगी र विनम्रताको वाहवाही !

    by Tech MaKura
    जुलाई 31, 2025
    0

    काठमाडौं । पूर्वयुवराज हृदयन्द्र शाहको यतिबेला सामाजिक संजालमा वाहवाही  भइरहेको छ । आफ्नो २३ औं जन्मदिनको अवसरमा हृदयन्द्रले आफ्नो फेसबुक...

    जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    Recommended

    इन्टरभ्युमै पनि एआइ प्रयोग गर्ने दिने मेटाको घोषणा !

    इन्टरभ्युमै पनि एआइ प्रयोग गर्ने दिने मेटाको घोषणा !

    3 दिन ago
    AI cooks kheer

    श्रावण १५ विशेष: कुन एआइ मोडलले बनाएको खीर मिठो ?

    2 दिन ago

    टेस्लाको “अटोपाइलट” मोडको कारण  २४३ मिलियन डलर जरिवाना, आंशिक दोषी ठहरिएपछि घट्यो सेयर   

    by Tech MaKura
    अगस्ट 2, 2025
    0
    टेस्लाको “अटोपाइलट” मोडको कारण  २४३ मिलियन डलर जरिवाना,  आंशिक दोषी ठहरिएपछि घट्यो सेयर   

    टेस्लाले कुल जरिवानाको ३३ प्रतिशत अर्थात  ४२.६ मिलियन डलर र  दण्डात्मक जरिवाना  स्वरुप  २०० मिलियन डलर गरेर कुल करिब २४३...

    Read moreDetails

    भाइब कोडिङ (Vibe Coding) : एक वैज्ञानिकको शब्द किन भयो सारा प्रोग्रामिङ जगतमा लोकप्रिय?

    by Tech MaKura
    अगस्ट 2, 2025
    0
    भाइब कोडिङ (Vibe Coding) : एक वैज्ञानिकको शब्द किन भयो सारा प्रोग्रामिङ जगतमा लोकप्रिय?

    प्रोग्रामरहरू भन्छन् - "यसले हाम्रो काम गर्ने तरिका नै बदल्यो।" स्टार्टअपहरू भन्छन् - "यसले हाम्रो विकासको गति दोब्बर बनायो।"

    Read moreDetails

    हृदयेन्द्रको भ्लगमा भ्युज बढाउँ, बोझ होइन !

    by Deepak Poudel
    अगस्ट 1, 2025
    1
    हृदयेन्द्रको भ्लगमा भ्युज बढाउँ, बोझ होइन !

    नढाटी भन्नु पर्दा मैले हृदयेन्द्रको भ्लग भन्दा प्राविधिक रुपमा सशक्त भ्लगहरु अरु पनि देखेको छु । तर पनि देखेका अन्य...

    Read moreDetails
    Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

    © 2025 Tech MaKura

    Navigate Site

    • About Techmakura
    • Contact
    • Tech News in Nepal

    Follow Us

    No Result
    View All Result
    • होम
    • इभी
    • टेलिकम
    • टिप्स एण्ड ट्रिक्स
    • इन्टरनेट
    • एआइ
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध

    © 2025 Tech MaKura