Techma Kura
आइतवार, सेप्टेम्बर 7, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

अब अनलाइनबाटै यसरी हेर्नुहोस्,NIC Asia बैंकले लिलामिमा राखेका सम्पत्तिको विवरण !

टेकमाकुरा by टेकमाकुरा
जुलाई 20, 2025
0
अब अनलाइनबाटै यसरी हेर्नुहोस्,NIC Asia बैंकले लिलामिमा राखेका सम्पत्तिको विवरण !
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले बैंकको स्वामित्वमा रहेका बैँकिङ सम्पत्ति, गैर-बैंकिङ सम्पत्ति तथा धितोमा रहेका सम्पत्तिहरूको लिलामी सम्बन्धी विस्तृत जानकारी प्रदान गर्न विशेष अनलाइन लिलामी पोर्टल सार्वजनिक रूपमा सञ्चालनमा ल्याएको छ।

नवीन रूपमा सुरू गरिएको https://auctionassistance.nicasiabank.com पोर्टलमार्फत प्रयोगकर्ताहरूले लिलामीमा रहेका सम्पत्तिहरूको विस्तृत विवरण सजिलै हेर्न सक्नेछन्।

लिलामी सूचना वा नोटिसमा रहेको QR कोड स्क्यान गरेपछि आउने पोर्टलमार्फत सम्बन्धित सम्पत्तिको कित्ता नम्बर, क्षेत्रफल, तस्बिर, नक्सा र गुगल म्यापबाट स्थान विवरणसमेत हेर्न सकिने व्यवस्था गरिएको छ।

त्यस्तै, सम्पत्तिबारे थप जानकारी लिन इच्छुक व्यक्तिहरूका लागि पोर्टलमा ‘सन्देश बाकस’ (Message Box) को सुविधा पनि राखिएको छ। यसमार्फत प्रयोगकर्ताले आफ्नो नाम, इमेल ठेगाना, मोबाइल नम्बर र सम्पर्क ठेगाना राखेर सोधपुछ गर्न सक्नेछन्।

बैंकले लिलामी पोर्टलमा बैंकिङ सम्पत्ति, गैर-बैंकिङ सम्पत्ति तथा धितोमा रहेका सम्पत्तिका सूचना तथा विवरणहरू नियमित रूपमा अद्यावधिक (अपडेट) गरिने जानकारी दिएको छ।

एनआईसी एशिया बैंकले पारदर्शी तथा सहज सूचना पहुँचको लागि सबै इच्छुक व्यक्तिहरूलाई पोर्टल अवलोकन गर्न र लिलामीसम्बन्धी जानकारीको फाइदा लिन आग्रह समेत गरेको छ।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

fintech Rajendra Khetan
Featured Post

फिनटेक इन्डस्ट्रीमा खेतान समुहको प्रवेश , यस्तो छ व्यपारिक इतिहास !

सेप्टेम्बर 2, 2025
काठमाडौंमा अपराध बढ्यो, सबैभन्दा बढी बैंकिङ कसुर दर्ता
बैंकिङ तथा डिजिटल भुक्तानी

काठमाडौंमा अपराध बढ्यो, सबैभन्दा बढी बैंकिङ कसुर दर्ता

अगस्ट 13, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura