Techma Kura
मङ्गलवार, सेप्टेम्बर 2, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

दोस्रो त्रैमासिकमा Nvidia को झन्डै ४०% आम्दानी दुई रहस्यमयी ग्राहक बाट मात्र

टेकमाकुरा by टेकमाकुरा
अगस्ट 31, 2025
0
Nvidia
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं। अमेरिकन चिप निर्मात कम्पनी Nvidia ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा ४६.७ अर्ब डलर आम्दानी गरेको छ। गत जुलाई २७ मा सकिएको उक्त त्रैमासिक आम्दानी, अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५६ प्रतिशतले वृद्धि भएको हो। यस वृद्धिमा AI डेटा सेन्टर कारोबार प्रमुख कारण रहेको कम्पनीले जनाएको छ।

तर, सिक्युरिटिज एन्ड एक्सचेञ्ज कमिसन (SEC) मा दर्ता गरिएको विवरणअनुसार Nvdia को यो आम्दानीमा केही थोरै ग्राहकहरूको ठूलो योगदान रहेको तथ्य सार्वजनिक भएको छ।

अन्तरास्ट्रिय मिडियाका अनुसार, Nivida को दोस्रो त्रैमासिक को आम्दानीमध्ये, एक जना ग्राहकको मात्र २३ प्रतिशत हिस्सा रहेको छ भने अर्को ग्राहकले १६ प्रतिशत योगदान गरेका छन्। तर, कम्पनीले ती दुई ग्राहकहरूको नाम खुलाएको छैन। उनीहरूलाई “ग्राहक A” र “ग्राहक B” भनेर मात्र उल्लेख गरिएको छ। आर्थिक वर्षको पहिलो त्रैमासिकमा पनि ग्राहक A र B ले क्रमशः २० र १५ प्रतिशत आम्दानीमा हिस्सा पुर्‍याएका थिए। यसबाहेक, अन्य चार ग्राहकहरूले दोस्रो त्रैमासिकमा, १४ प्रतिशत, ११ प्रतिशत, अर्को ११ प्रतिशत र १० प्रतिशत आम्दानीमा योगदान पुर्‍याएको कम्पनीले जनाएको छ।

रिपोर्टका अनुसार, Nvidia ले आफ्नो आम्दानीमा धेरै योगदान पुर्याउने यी सबै ग्राहकओरिजिनल इक्विपमेन्ट म्यानुफ्याक्चरर (OEMs), सिस्टम इंटीग्रेटर वा डिस्ट्रिब्युटर जस्ता  “direct customer” रहेको बताएको छ, जसले directly Nvdia बाट चिप्स खरिद गर्ने गर्छन्। क्लाउड सरभिस प्रोभाइडरस (cloud service providers), कन्जुमर इनटरनेट कम्पनी (consumer internet companies), जस्ता indirect customer ले यी नै  direct customer हरु बाट Nvidia चिप्स खरिद गर्ने गर्छन्। 

यसको अर्थ, Microsoft, Oracle, Amazon वा Google जस्ता ठूला क्लाउड प्रदायकहरू प्रत्यक्ष रूपमा “ग्राहक A” वा “ग्राहक B” नभएको अनुमान गर्न सकिन्छ। तर अप्रत्यक्ष रूपमा ती कम्पनीहरूले नै तीव्र खर्च बढाइरहेका हुन् कि भनेर आकलन गर्न सकिन्छ।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

cancer korean
फिचर्ड

क्यान्सरको उपचारमा नँया कोशे ढुङ्गा, कोरियन वैज्ञानिकले पत्ता लाए यस्तो विधि !

अगस्ट 29, 2025
elon starship
फिचर्ड

Starship रकेटको १०औं परीक्षण उडान सफल, मानव जाति मंगल ग्रह नजिक !

अगस्ट 28, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Nano Banana
एआइ

फोटो एडिङमा Google को AI क्रान्ति , यसरी गर्नुहोस् “Nano Banana” प्रयोग

सेप्टेम्बर 1, 2025
AetherStack 7
इभी

Ather स्कुटरको नयाँ फिचर , बाटोको खाल्डा- खुल्डी “डिटेक्ट गरेर” चालकलाई भोइस अलर्ट !

सेप्टेम्बर 1, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura