Techma Kura
आइतवार, सेप्टेम्बर 7, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

एआइ बाट यि ३ पेशा बाहेक अरु सबै असुरक्षित छन्, : बिल गेट्स

टेकमाकुरा by टेकमाकुरा
जुलाई 6, 2025
0
Bill gates with 3 jobs

source: generative ai

Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं । टेक जायन्ट कम्पनी माइक्रोसफ्टका संस्थापक बिल गेट्सले आगामी एक दशकमा एआइद्वारा लगभग सबै पेशाहरु प्रतिस्थापन हुने बताएका छन्, । The Tonight Show Starring Jimmy Fallon नामक कार्यक्रममा उनले एआइ बारे आफ्नो यस्तो धारणा व्यक्त गरेका हुन्, । एआइको क्षेत्रमा भइरहेको लगानी र उपलब्धी लाई मध्य नजर गर्दा एआइ बाट मुख्य गरी तीन पेशा मात्र जोगिन सक्ने गेट्सको बुझाइ रहेको छ ।
उनका अनुसार कोडर्स (Coders) , उर्जा विशेषज्ञ ( energy expert) र जिव वैज्ञानिक ( Biologist) हरुलाई भने एआइले प्रतिस्थापन गर्ने छैन । AI विकास गर्ने र सुधार गर्ने कार्यमा मानव कौशलता आवश्यक पर्ने भएकाले कोडर्स , यस्तै गरी ऊर्जा व्यवस्थापन र रणनीति तय गर्न मानव अनुकुल निर्णय गर्ने क्षमता मानवमै निहित हुनु पर्ने भएकाले उर्जा विशेषज्ञ र वैज्ञानिक अनुसन्धान र रचनात्मक सोचका लागि पनि मानव शक्ती आवश्यकता पर्ने भएकाले जिव वैज्ञानिकको जागिर भने एआइले प्रतिस्थापन गर्न नसक्ने बिल गेट्सको बुझाइ रहेको छ ।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Nano Banana
एआइ

फोटो एडिङमा Google को AI क्रान्ति , यसरी गर्नुहोस् “Nano Banana” प्रयोग

सेप्टेम्बर 2, 2025
Bumble app AI
एआइ

डेटिङ् एप Bumble की CEO भन्छिन् , “अब मान्छे हैन AI डेटिङ् जान्छ !”

सेप्टेम्बर 1, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura