Writy.
शुक्रवार, जुलाई 18, 2025
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ई-स्पोर्ट
    • ग्याजेट्स
    No Result
    View All Result
    Writy.
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ई-स्पोर्ट
    • ग्याजेट्स
    No Result
    View All Result
    Writy.
    ne नेपाली

    QR देखि हस्तलिखित नोटसम्म, Google Lens लाई नै दिने कि सब थोक पढ्ने जिम्मा ?

    Tech MaKura by Tech MaKura
    अप्रिल 24, 2025
    in टिप्स एण्ड ट्रिक्स
    0
    QR देखि हस्तलिखित नोटसम्म, Google Lens लाई नै दिने कि सब थोक पढ्ने जिम्मा ?
    Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

    काठमाडौँ । हातले नोट कापीमा त सार्नु भयो, तर फेरि टाइप गर्नु निकै झन्झटिलो लागिरहेको छ? वा विदेशमा मेनु कार्ड पढ्न गाह्रो भयो कि ? अब यस्ता समस्यामा अल्झिनु पर्दैन — तपाईंको फोनकै Camera ले नै यस्ता धेरै समस्याको समाधान गरिदिन सक्छ ।

    Google ले दिएको Google Lens नामको सुविधा मार्फत तपाईंले हातले लेखिएको नोट स्क्यान गर्न, पाठ अनुवाद गर्न, QR वा बारकोड स्क्यान गर्न, र तुरुन्तै कपी-पेस्ट गर्न सक्नुहुन्छ — त्यो पनि बिना कुनै थप एप डाउनलोड नगरिकन । कसरी ? यस लेखमा हामी सबै कुरा चरणवद्द रुपमा बुझाउने प्रायस गर्नेछौँ ।

    You might also like

    nagarik app

    यसरी लिनुहोस्, नागरिक एपबाट ट्राफिक सचेतना कक्षा !

    जुलाई 14, 2025
    Whatsapp autodownload

    WhatsApp को अटो डाउनलोड बन्द गर्ने सजिलो तरिका!

    जुलाई 11, 2025

    Step-by-step: Google Lens प्रयोग गरेर स्क्यान, अनुवाद, कपी कसरी गर्ने?

    1. क्यामेरा खोल्नुस्
      तपाईंको Google Camera App (वा Google Photos App) खोल्नुस्। अधिकांश फोनमा Lens आइकन क्यामेराको search बटन नजिकै हुन्छ।
    2. Lens आइकनमा ट्याप गर्नुस्
      यो आइकन camera viewfinder मा देखिने सानो वृत्त जस्तो हुन्छ।
    3. स्क्यान गर्न चाहेको वस्तुमा क्यामेरा राख्नुस्
      यो कागज, मेनु, बोर्ड, किताब – जे भए पनि हुन सक्छ।
    4. स्क्यान मोड छान्नुस्
      तल स्क्रोल गरेर तपाईँ चाहनुभएको Text, Translate, Search, वा Homework मोड छान्न सक्नुहुन्छ।
    5. आवश्यक काम गर्नुस्
      • Text मोड → टेक्स्ट सेलेक्ट गरेर Copy
      • Translate मोड → अनुवाद हेर्न
      • QR Mode → कोड स्क्यान गर्न

    किन उपयोगी छ Google Lens?

    • Class notes मिस भयो? — साथीको कपी स्क्यान गरेर कपी गर्न सकिन्छ।
    • विदेश यात्रा गर्दा मेनु पढ्न गाह्रो भयो? — Translate मोडले तुरुन्त भाषा अनुवाद गर्छ।
    • PDF बनाउन खोज्नुभएको छ? — Text स्क्यान गरेर Word वा Docs मा पेस्ट गर्न सकिन्छ।
    • QR वा बारकोड स्क्यान गर्न छुट्टै एप चाहिँदैन।
    • हातले लेखेको नोट पनि सजिलै डिजिटल हुन्छ।

    Google Lens एक छोटो तर शक्तिशाली टुल हो — जसले तपाईंको क्यामेरालाई नै स्मार्ट स्क्यानरमा बदल्छ। अब हातले लेखेको कपी गर्न, QR स्क्यान गर्न वा भाषाको झन्झट समाधान गर्न अर्को एप चाहिँदैन।

    यो टिप्स उपयोगी लाग्यो भने, साथीहरू वा पढ्ने साथीहरूसँग सेयर गर्न नबिर्सनुहोस्। अहिले नै Google Lens प्रयोग गरेर ट्राइ गर्नुस्!

    Tech MaKura

    Tech MaKura

    Related Stories

    nagarik app

    यसरी लिनुहोस्, नागरिक एपबाट ट्राफिक सचेतना कक्षा !

    by Aanchal Nepal
    जुलाई 14, 2025
    0

    सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने, अत्यधिक गतिमा हाँक्ने, लेन...

    Whatsapp autodownload

    WhatsApp को अटो डाउनलोड बन्द गर्ने सजिलो तरिका!

    by Tech MaKura
    जुलाई 11, 2025
    0

    WhatsApp मा फोटो, भिडियो लगायतका मिडिया फाइलहरू अटो डाउनलोड हुने सेटिङले धेरै प्रयोगकर्तालाई डाटा खर्च र फोनको स्टोरेज भरिने समस्याबाट...

    gmail

    अनावश्यक ईमेलले दिक्क हुनु भएको छ , एकै क्लिकमा यसरी पाउनुहोस्, छुटकारा !

    by Tech MaKura
    जुलाई 9, 2025
    0

    नयाँ यो फिचरले  हजुरहरुलाई नचाहिने इमेलहरूबाट एक किल्कमै छुटकारा दिन मद्दत गर्छ ।

    free advertisement ronb

     ‘फ्री’ मै व्यवसायको विज्ञापन  गरिदिदै  रुटिने (RONB), यस्ता छ्न्, शर्त ! 

    by Tech MaKura
    जुलाई 8, 2025
    0

    RONB  मा विज्ञापन गरे  वापत् विभिन्न सामाजिक कार्य गर्न तयार  व्यवसायहरुबाट सम्झौता बमोजिम नि: शुल्क  विज्ञापन गरिदिने  भिक्टरले टेकमाकुरालाई बताए...

    Popular News

    • मार्क जुकरवर्गको “टेक माइन्ड” शपिङ , २५०० करोडमा तिरेर ल्याए यि इन्जिनियर ! 

      मार्क जुकरवर्गको “टेक माइन्ड” शपिङ , २५०० करोडमा तिरेर ल्याए यि इन्जिनियर ! 

      0 shares
      Share 0 Tweet 0
    • खल्ती र आइएमई पे एकीकृत, यसरी गर्नुहोस्, एकाउन्ट लिङ्क !

      0 shares
      Share 0 Tweet 0
    • पूर्व प्रेमिकाको चरित्र ह*त्या गर्न एआइको दुरुपयोग, एडल्ट फ्लिम अपलोड गरेपछि यसरी खुल्यो पोल !

      0 shares
      Share 0 Tweet 0
    • एआइ प्रविधिको बढ्दो प्रभाव : मान्छे पनि  ChatGPT कै शैली मा बोल्न थालेको अध्ययनको खुलासा ! 

      0 shares
      Share 0 Tweet 0
    • अमेरिकाको आक्रामक साइबर रणनीति : एक अर्ब डलरको लगानीसँगै उठेका आशंका र चुनौतीहरू ।

      0 shares
      Share 0 Tweet 0

    Recommended

    ev tips for healthy habit

    EV ब्याट्रीको आयु बढाउन थाह पाउनै पर्ने ३ कुरा !

    1 हप्ता ago
    Mark zukerberg

    एआइ दौडमा आक्रमक बन्दै मार्क जुकरवर्ग, १३ अर्व वार्षिक तलबमा आए विश्वकै चर्चित व्यक्तित्वहरू!

    2 हप्ता ago
    Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

    © 2025 Tech MaKura

    Navigate Site

    • About Techmakura
    • Contact
    • Tech News in Nepal

    Follow Us

    No Result
    View All Result
    • Home
    • इभी
    • टेलिकम
    • टिप्स एण्ड ट्रिक्स
    • फ्याक्ट चेक
    • इन्टरनेट
    • एआइ
    • ई-स्पोर्ट
    • ग्याजेट्स

    © 2025 Tech MaKura