Techma Kura
सोमवार, सेप्टेम्बर 8, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

चर्चित बन्दै इन्टरनेट प्ल्याटफर्म Rate my neta, बालेनलाई अप भोट, ठुला दलका शिर्ष नेतालाई डाउन भोटको वर्षा !

टेकमाकुरा by टेकमाकुरा
मे 23, 2025
0
a group of men wearing glasses and a hat
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं । नेताहरुको कार्यसम्पादन मूल्याङ्कन गर्ने र उनीहरूलाई जवाफदेही बनाउन झकझकाउने अभिप्रायका साथ  सुरु भएको दाबी गरिएको इन्टरनेट  प्ल्याटफर्म Ratemyneta  पछिल्लो समय  युवाहरु माझ लोकप्रिय बन्दै गएको छ ।

ब्राउजर मार्फत  www.ratemyneta.com नामक साइटलाई  ब्राउज गरे पछि यस प्ल्याटफर्ममा प्रयोगकर्ताले आफ्नो इमेल आइडी मार्फत नेताहरुले गरेका काम, सार्वजनिक अभिव्यक्ति र समग्र कार्यशैलीप्रति आफ्नो धारणालाई अप भोट ( सन्तुष्ट )  र डाउनभोट (असन्तुष्ट ) दुई मध्य एक अप्सन  मार्फत व्यक्त गर्न सक्छन्, । हाल सम्म प्राप्त मतलाई आधार बनाएर भन्ने हो भन्ने आम मानिसहरु प्रमुख राजनैतिक दलका शिर्ष नेताहरुसँग अधिक असन्तुष्ट रहेको देखिएको छ । 

यो रिपोर्ट  तयार पार्दा सम्म  प्रधानमन्त्री तथा नेकपा एमालेका अधक्ष्य केपी शर्मा ओलिले ९८ वटा अप भोट पाउँदा ३ हजार ३ सय  डाउन भोट पाएका छन्, । यस्तै नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले ६८ वटा अप भोट र ३ हजार ३ सय  वटा नै डाउन भोट पाएका छन् । यता नेकपा माओवादी का  अधक्ष्य प्रचण्डले भने ४१४ अप भोट र २ हजार ९ सय डाउन भोट पाएका छन्, । प्रमुख राजनैतिक दलका शिर्ष नेताहरु माथि डाउन भोटको वर्षा भइरहदा काठमाडौं महानगरका मेयर बालेन शाहले भने ३ हजार २ सय अप भोट र २२७ डाउन भोट पाएका छ्न्,  । डाउन भोट भन्दा अप भोट  धेरै पाउनेहरुमा अधिकांस रास्वपा , राप्रपा र स्वतन्त्र नेताहरु रहेका छन् ।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Karobar app
इन्टरनेट

WorldLink का ग्राहकलाई कारोबार एपको Premium सदस्यता ३ महिना निःशुल्क 

अगस्ट 19, 2025
सरकारकै मुख्य सचिवको स्विकारोक्ती , सरकारले प्रयोग गर्ने लगभग सबै सिस्टम “डेट एक्सपायर्ड” छन्!
इन्टरनेट

सरकारकै मुख्य सचिवको स्विकारोक्ती , सरकारले प्रयोग गर्ने लगभग सबै सिस्टम “डेट एक्सपायर्ड” छन्!

अगस्ट 17, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura