Writy.
आइतवार, अगस्ट 3, 2025
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    ne नेपाली

    भारतीय सांसदमा रवी किशनले उठाए समोसाको कुरा , ट्रोल गर्दै जनताले भने चट्नी छुट्यो !

    Tech MaKura by Tech MaKura
    जुलाई 31, 2025
    in सोसल मिडिया
    0
    भारतीय सांसदमा रवी किशनले उठाए समोसाको कुरा , ट्रोल गर्दै जनताले भने चट्नी छुट्यो !
    Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

    काठमाडौं ।  चलचित्र हुँदै  राजनितिमा प्रवेश गरेका अभिनेता तथा नेता रवी किशन सामाजिक संजालमा ट्रोलको शिकार हुन पुगेका छन्, । बुधबार लोकसभाको शून्य समयमा रवी किशनले समोसाको कुरा उठाए पछि ट्रोल हुन पुगेका हुन्। ‘केही ठाउँमा समोसा सस्तो र ठूलो पाइन्छ भने अन्य ठाउँमा सानो र महँगो पाइन्छ।’ उनले आफ्नो  माग राख्दै भनेका थिए ।

      खाद्य वस्तुहरूको मूल्य नियन्त्रण गर्न कानुन बनाउन माग  गर्ने क्रममा उनले उदाहरण स्वरुप उक्त अभिव्यक्ती दिएका थिए ।  उनको सो मागको भिडिओ सार्वजनिक भएसँगै सामाजिक संजाल प्रयोगकर्ताहरुले  ‘अब अचारको कुरा पनि गरौँ। , पार्लेजी बिस्कुटको साइजको पनि कुरा हुनुपर्छ लगायतका  टिप्पणी तथा मिम सामाग्री मार्फत रवी किशनलाई ट्रोल गर्न सुरु गरेको  भारतीय संचार माध्यमहरुले जनाएका छन् । रवी किशन  गोरखपुरबाट भारतीय जनता पार्टी (भाजपा) बाट  सांसद छन् । 

    Related Stories

    हृदयेन्द्रको भ्लगमा भ्युज बढाउँ, बोझ होइन !

    हृदयेन्द्रको भ्लगमा भ्युज बढाउँ, बोझ होइन !

    by Deepak Poudel
    अगस्ट 1, 2025
    1

    नढाटी भन्नु पर्दा मैले हृदयेन्द्रको भ्लग भन्दा प्राविधिक रुपमा सशक्त भ्लगहरु अरु पनि देखेको छु । तर पनि देखेका अन्य...

    टिकटक भिडिओका कारण प्रहरी निगरानीमा रहेका गुण्डा नाइके चक्रे मिलन सहित ४८ जना पक्राउ

    टिकटक भिडिओका कारण प्रहरी निगरानीमा रहेका गुण्डा नाइके चक्रे मिलन सहित ४८ जना पक्राउ

    by Tech MaKura
    अगस्ट 1, 2025
    0

    प्रहरी स्रोतका अनुसार पछिल्लो समय सामाजिक संजाल टिकटकमा  उद्दण्ड दृश्यसहितका  भिडिओ पोस्ट गर्न थालेपछि उनी माथी निगरानी बढाइएको थियो

    जुम्ला भ्लगबाट चर्चा बटुल्दै पूर्वयुवराज हृदयन्द्र , सादगी र विनम्रताको वाहवाही !

    जुम्ला भ्लगबाट चर्चा बटुल्दै पूर्वयुवराज हृदयन्द्र , सादगी र विनम्रताको वाहवाही !

    by Tech MaKura
    जुलाई 31, 2025
    0

    काठमाडौं । पूर्वयुवराज हृदयन्द्र शाहको यतिबेला सामाजिक संजालमा वाहवाही  भइरहेको छ । आफ्नो २३ औं जन्मदिनको अवसरमा हृदयन्द्रले आफ्नो फेसबुक...

    Youtube

    गाली तथा अपशब्द प्रयोग गरिएका भिडिओले पनि पैसा कमाउन सक्ने गरी युटुबको निती परिमार्जन ! 

    by Tech MaKura
    जुलाई 31, 2025
    0

    नोभेम्बर २०२२ सम्म  यदि सामग्री निर्माता (creators) ले भिडियोको सुरुको ८ देखि १५ सेकेन्डभित्र गाली (swear words) प्रयोग गरेको खण्डमा...

    जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    Recommended

    सामाजिक सञ्जालमार्फत व्यापार गर्न अब दर्ता अनिवार्य

    सामाजिक सञ्जालमार्फत व्यापार गर्न अब दर्ता अनिवार्य

    3 दिन ago
    Gyanendra raja

    संविधानले नचिनेको भाषामा लेखेपछि पुर्वराजाका संवाद सचिव प्रहरी नियन्त्रणमा !

    3 हप्ता ago

    टेस्लाको “अटोपाइलट” मोडको कारण  २४३ मिलियन डलर जरिवाना, आंशिक दोषी ठहरिएपछि घट्यो सेयर   

    by Tech MaKura
    अगस्ट 2, 2025
    0
    टेस्लाको “अटोपाइलट” मोडको कारण  २४३ मिलियन डलर जरिवाना,  आंशिक दोषी ठहरिएपछि घट्यो सेयर   

    टेस्लाले कुल जरिवानाको ३३ प्रतिशत अर्थात  ४२.६ मिलियन डलर र  दण्डात्मक जरिवाना  स्वरुप  २०० मिलियन डलर गरेर कुल करिब २४३...

    Read moreDetails

    भाइब कोडिङ (Vibe Coding) : एक वैज्ञानिकको शब्द किन भयो सारा प्रोग्रामिङ जगतमा लोकप्रिय?

    by Tech MaKura
    अगस्ट 2, 2025
    0
    भाइब कोडिङ (Vibe Coding) : एक वैज्ञानिकको शब्द किन भयो सारा प्रोग्रामिङ जगतमा लोकप्रिय?

    प्रोग्रामरहरू भन्छन् - "यसले हाम्रो काम गर्ने तरिका नै बदल्यो।" स्टार्टअपहरू भन्छन् - "यसले हाम्रो विकासको गति दोब्बर बनायो।"

    Read moreDetails

    हृदयेन्द्रको भ्लगमा भ्युज बढाउँ, बोझ होइन !

    by Deepak Poudel
    अगस्ट 1, 2025
    1
    हृदयेन्द्रको भ्लगमा भ्युज बढाउँ, बोझ होइन !

    नढाटी भन्नु पर्दा मैले हृदयेन्द्रको भ्लग भन्दा प्राविधिक रुपमा सशक्त भ्लगहरु अरु पनि देखेको छु । तर पनि देखेका अन्य...

    Read moreDetails
    Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

    © 2025 Tech MaKura

    Navigate Site

    • About Techmakura
    • Contact
    • Tech News in Nepal

    Follow Us

    No Result
    View All Result
    • होम
    • इभी
    • टेलिकम
    • टिप्स एण्ड ट्रिक्स
    • इन्टरनेट
    • एआइ
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध

    © 2025 Tech MaKura