Techma Kura
सोमवार, सेप्टेम्बर 8, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

बाढी पहिरोले कुन-कुन राजमार्ग अवरुद्द ? यसरी हेर्नुहोस्, अनलाइनबाट !

टेकमाकुरा by टेकमाकुरा
जुलाई 22, 2025
0
बाढी पहिरोले कुन-कुन राजमार्ग अवरुद्द ? यसरी हेर्नुहोस्, अनलाइनबाट !
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं — हाल वर्षायाममा देशका विभिन्न भागमा बेलाबेला अत्यधिक वर्षाका कारण बाढी र पहिरोको जोखिम बढ्दो छ। अहिले पहाडी र तराईका धेरै स्थानमा पहिरो र डुबानका घटनाहरू भइरहेका छन्। यसले गर्दा प्रमुख राजमार्गहरू पटक–पटक अवरुद्ध हुने र सुचारु हुने क्रम चलिरहेको छ।

राजमार्ग अवरुद्ध हुँदा यात्रुहरूले लामो समयसम्म बाटोमै रोकिएर बस्नुपर्ने अवस्था आउने गरेको छ। सडक सुचारु भए पनि पुनः पहिरो वा डुबानले बन्द हुने सम्भावना रहिरहन्छ। यसले गर्दा यात्रा कष्टकर र अनिश्चित बन्न पुगेको छ।

यसरी प्राकृतिक प्रकोपका कारण प्रभावित हुने सडकहरूको नियमित जानकारी लिन नेपाल प्रहरीको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जाल पेज हेर्न सकिनेछ। नेपाल प्रहरीले समयसमयमा बाढी, पहिरो वा अन्य प्राकृतिक विपद्का कारण प्रभावित सडकहरूको स्थिति सार्वजनिक गर्दै आएको छ।

माथि दिएको लिंकमा क्लिक गरी नेपाल प्रहरीको वेबसाइट वा सामाजिक सञ्जाल पेज सजिलै अवलोकन गर्न सकिन्छ। प्रहरीद्वारा प्रदान गरिने यस्ता अद्यावधिक सूचनाले यात्रुहरूलाई सुरक्षित र सहज यात्राका लागि योजना बनाउन सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Karobar app
इन्टरनेट

WorldLink का ग्राहकलाई कारोबार एपको Premium सदस्यता ३ महिना निःशुल्क 

अगस्ट 19, 2025
सरकारकै मुख्य सचिवको स्विकारोक्ती , सरकारले प्रयोग गर्ने लगभग सबै सिस्टम “डेट एक्सपायर्ड” छन्!
इन्टरनेट

सरकारकै मुख्य सचिवको स्विकारोक्ती , सरकारले प्रयोग गर्ने लगभग सबै सिस्टम “डेट एक्सपायर्ड” छन्!

अगस्ट 17, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura