Techma Kura
बिहिवार, सेप्टेम्बर 4, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

 ‘फ्री’ मै व्यवसायको विज्ञापन  गरिदिदै  रुटिने (RONB), यस्ता छ्न्, शर्त ! 

टेकमाकुरा by टेकमाकुरा
जुलाई 8, 2025
0
free advertisement ronb
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं । सामाजिक संजालमा प्रख्यात रहेको पेज Routine of Nepal Banda  ले स शर्त व्यवसायहरुको नि: शुल्क विज्ञापन गरिदिने  भएको छ ।  पेजका संस्थापक  भिक्टर पौडेल सामाजिक  संजाल फेसबुकमा एक स्ट्याटस  सेयर गर्दै यस बारे जानकारी गराएका हुन् ।

RONB  मा विज्ञापन गरे  वापत् विभिन्न सामाजिक कार्य गर्न तयार  व्यवसायहरुबाट सम्झौता बमोजिम नि: शुल्क  विज्ञापन गरिदिने  भिक्टरले टेकमाकुरालाई बताए । ” हामिले CSR   अन्तर्गत विभिन्न कार्यक्रम हरु पहिला देखि नै गर्दै आएका छौँ , यसलाई थप  प्रभावकारी बनाउन व्यवासहरुलाई पनि उत्प्रेरित गर्ने उद्देश्यले यो अवसर सार्वजनिक गरेका  हौँ जसमा हामी ले व्यवसायको  नि:शुल्क विज्ञापन गरिदिन्छौँ  र यस वापत व्यवसायले कुनै सामाजिक कार्य गर्न सक्छन्,। जस्तै प्राकृतिक विपदको समयमा सहयोग हुन सक्ला । शिक्षाको क्षेत्रमा हुन सक्ला । ” उनले भने ।

भिक्टरले पोस्ट गरेको स्ट्याटस अनुसार RONB ले हाल  विभिन्न संघसंस्थासँग मिलेर २०० जना भन्दा बढी विद्यार्थीहरूलाई निःशुल्क शिक्षा प्रदान गर्दै आएको छ । यही कार्यलाई  निरन्तरता दिनका निमित्त विभिन्न शैक्षिक संस्थाहरुसँग थप सहकार्य गर्न पनि RONB  तयार रहेको छ ।  RONB ले आज मात्रै  एसइइ  परीक्षा उत्तीर्ण गरेका ११०  विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था गर्ने घोषणा गरेको छ। जस मध्य ६० जनाले खाने बस्ने सुविधा सहित    

निशुल्क  ११- १२ कक्षा पढ्न पाउने छन्, भने बाँकी ५० जनाले कलेजको ट्युशन फि तिर्नु पर्ने छैन । यस समबन्धी थप विवरण  projectshiksha.hundredgroupnepal.org  बाट प्राप्त गर्न  सकिनेछ

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

CCTV camera
टिप्स एण्ड ट्रिक्स

CCTV क्यामेरा किन्नुअघि ध्यान दिनुपर्ने ५ कुरा

अगस्ट 25, 2025
embossed Plate
टिप्स एण्ड ट्रिक्स

यस्तो छ इम्बोस्ड नम्बर जडान  प्रकृया ! 

अगस्ट 22, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura