Techma Kura
सोमवार, सेप्टेम्बर 8, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

मेयर पत्नी सबिनाको व्यंग्य पार्टीको नाम र नम्बर कमेन्ट गर्नुहोस्, म ‘कन्टेन्ट ‘ दिन्छु  ।

टेकमाकुरा by टेकमाकुरा
अगस्ट 24, 2025
0
Sabina Kafle responds to Balen Shah controversy
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहकी पत्नी  सबिना काफ्लेले  सामाजिक संजाल फेसबुकमा विभिन्न फोटोहरु पोस्ट गर्दै पार्टीको नामसहित नाम र नम्बर कमेन्ट गरेमा कन्टेन्ट  दिने भन्दै आलोचक तथा मिडियाकर्मिहरुलाई व्यंग्य गरेकी छिन् ।  

काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले एक टेलिभिजन अन्तरवार्तामा मेयर शाहको चरित्र र कार्यशैलिमा प्रश्न उठाउँदै  अपरिचित युवतिसँगको तस्विर सार्वजनिक गरेपछि पछिल्लो समय सामाजिक संजाल तत केहि मिडिया तथा युटुबरहरुले  बालेनको चरित्रमा प्रश्न उठाईरहेको सन्धर्वमा सबिनाले फेसबुक मार्फत बालेनलाई साथ र आलोचकलाई व्यंग्य गरेकी हुन् ।

 प्रवक्ता  मानन्धरले करिब डेढ महिना अगाडि योहो टिभीलाई दिएको अन्तरवार्तामा (बालेनले) केटी जिस्क्याएको कुरा भाइरल भएको   र  केही फोटोहरु आफुलाई पनि आएको भन्दै एक फोटो सार्वजनिक गरेका थिए । सो फोटोमा बालेनले एक युवती लाई ‘साइड हग ‘ गरेको देख्न सकिन्छ । मानन्धरले देखाएको तस्बिर ज्यास्मिन खनाल नामकी युवतीको हो । उनी एक डिजे भएको बताइन्छ । उनले आफ्नै इन्स्टा एकाउन्टमा बालेनसँगका दुई तस्बिर पोस्ट गरेकी थिइन् । अन्तरवार्तामा डेढ महिना अगाडिको भएपनि  पछिल्लो समय मात्र सो तस्विर इन्टरनेटमा भाइरल  भएको थियो । मानन्धरले सार्वजनिक गरेको तस्विर  अन्तरंग वा आपत्तिजनक नभए पनि मिडियाकर्मी तथा  युटुबर हरुले यसलाई सनसनिपूर्ण ढंग  प्रस्तुत गरेपछि  सबिना आजित भएको अनुमान गर्न सकिन्छ । उनले सेयर गरेको पोस्टमा समेत #EnoughIsEnough #takeachillpill   ट्याग (tag) प्रयोग गरिएको छ ।  साथै  आफु र मेयर  बालेन बिच सुमधुर समबन्ध रहेको जनाउने , साथै अन्य युवतीलाई पनि सामान्य  अंकमाल गरेको फोटो उनले अपलोड गरेकी छिन्।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Data analyst course
फिचर्ड

१४० अस्ट्रेलियन डलरको आइ टी कोर्स फ्रिमा ! यसरी अप्लाई गर्नुहोस्।

सेप्टेम्बर 2, 2025
Nvidia
फिचर्ड

दोस्रो त्रैमासिकमा Nvidia को झन्डै ४०% आम्दानी दुई रहस्यमयी ग्राहक बाट मात्र

अगस्ट 31, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura