Techma Kura
आइतवार, सेप्टेम्बर 7, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

२ करोड कमाउने जागिर एआइले खाइदियो, पिडित सफ्टवेयर इन्जिनियरको अहिले यस्तो छ अवस्था!

टेकमाकुरा by टेकमाकुरा
अगस्ट 24, 2025
0
२ करोड कमाउने जागिर एआइले खाइदियो, पिडित सफ्टवेयर इन्जिनियरको अहिले यस्तो छ अवस्था!
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं ।

गत वर्षसम्म शॉन के नामक यी सफ्टवेयर डेभलपरको दैनिकी नितान्त फरक थियो—र आम्दानी लोभलाग्दो। उनी एक मेटाभर्स स्टार्टअपमा एप डेभलपरको रूपमा कार्यरत थिए, जहाँ उनले वार्षिक १ लाख ५० हजार अमेरिकी डलर (नेपाली करिब २ करोड रुपैयाँभन्दा बढी) कमाइ रहेका थिए।
तर, एआइ (Artificial Intelligence) को तीव्र विकास र परिवर्तनले गर्दा उनी अहिले बेरोजगार भएका छन्। एप डेभलपरको रूपमा २० वर्षभन्दा बढीको अनुभव र कम्प्युटर साइन्समा डिग्री भएका शॉनको काम अब एआइले सजिलै गर्न सक्ने भएपछि उनी जागिरबाट निकालिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम Fortune ले जनाएको छ।रिपोर्टअनुसार, जागिर गुमेपछि उनले अन्य कम्पनीहरूमा समेत आवेदन दिए। तर, झण्डै ८०० वटा आवेदन दिँदा पनि उनले नयाँ जागिर पाउन सकेनन्। तीमध्ये मात्र १० कम्पनीले उनलाई इन्टरभ्युका लागि बोलाए पनि, ती सबै इन्टरभ्युहरू एआइ बोटमार्फत लिइएको उनले बताएका छन्।
लगातार प्रयास गर्दा पनि कतैबाट अवसर नपाएपछि हाल शॉन अपस्टेट न्यूयोर्कको एउटा सानो आरभी ट्रेलरमा बसिरहेका छन्। अहिले उनी DoorDash एपमार्फत खाना डेलिभरी गरेर र पुराना इलेक्ट्रोनिक्स अनलाइन बेचेर आफ्नो गुजारा चलाइरहेका छन्।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Data analyst course
फिचर्ड

१४० अस्ट्रेलियन डलरको आइ टी कोर्स फ्रिमा ! यसरी अप्लाई गर्नुहोस्।

सेप्टेम्बर 2, 2025
Nano Banana
एआइ

फोटो एडिङमा Google को AI क्रान्ति , यसरी गर्नुहोस् “Nano Banana” प्रयोग

सेप्टेम्बर 2, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura