चर्चित बन्दै इन्टरनेट प्ल्याटफर्म Rate my neta, बालेनलाई अप भोट, ठुला दलका शिर्ष नेतालाई डाउन भोटको वर्षा !
काठमाडौं । नेताहरुको कार्यसम्पादन मूल्याङ्कन गर्ने र उनीहरूलाई जवाफदेही बनाउन झकझकाउने अभिप्रायका साथ सुरु भएको दाबी गरिएको इन्टरनेट प्ल्याटफर्म Ratemyneta ...