Writy.
शनिवार, अगस्ट 16, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • बैंकिङ तथा डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • बैंकिङ तथा डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
ne नेपाली

टिकटकर  रिनेशलाई उनकै  प्रेमीकाले आत्महत्या गर्न दुरुत्साहन गरेको प्रहरीको ठहर ! 

टेकमाकुरा by टेकमाकुरा
अगस्ट 15, 2025
0
टिकटकर  रिनेशलाई उनकै  प्रेमीकाले आत्महत्या गर्न दुरुत्साहन गरेको प्रहरीको ठहर ! 
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं । गत असार ३१ गते सामाजिक  संजालमा सुसाइड नोट  लेखी आत्महत्या गरेका युवक  रिनेश घिमिरेलाई उनकै प्रेमीकाले   आत्महत्या गर्न  दुरुत्साहन गरेको प्रहरीले ठहर गरेको छ । 

रिनेशले सामाजिक संजालमा पोस्ट गरेको सुसाइड नोटमा समेत आफ्नै प्रेमीकालाई आरोपित गरेका थिए ।   

रिनेशको परिवारका सदस्यले दिएको जाहेरीको आधारमा गरिएको  अनुसन्धानमा  प्रहरीले रिनेशलाई खड्का थर गरेकी २८ वर्षिय उनकै प्रेमीकाले आत्महत्या गर्न दुरुत्साहन गरेको  ठहर गरेको हो । 

  प्रहरीको अनुसन्धानमा प्रतिवादीले सुरुमा  रिनेशलाई  प्रेममा पारेको र  पछि आत्महत्या गर्ने सम्मको परिस्थिति सिर्जना गरेको  भेटिएको  छ । साथै प्रतिवादी आफैले समेत बयानको क्रममा रिनेशसँग प्रेम सम्बन्धमा रहेको समयमा अन्य एक  युवासँग पनि समबन्धमा रहेको समेत स्विकार  गरेको  देखिएको छ ।   

“निज प्रतिवादीको वयान अनुसार अन्य पुरूषहरू सँग सम्बन्ध रहेको खुल्न आएको , मृतकसँग विवाहको तयारी भई राखे अवस्थामा निजको बयान अनुसार अन्य पुरूषहरू सँग सम्बन्ध कायम भई राखेको देखीएको समेतबाट यी प्रतिवादीले मृतकलाई पहिले देखीनै पटक पटक गरी psychological and emotional violence दिएको खुल्न आएको  , call detail record समेतबाट मृतकले यी प्रतिवादीलाई पटक पटक फोन सम्पर्क गरेकोमा यी प्रतिवादीले नै सन २०२५-७-१५ मा मृतकलाई अन्तिम पटक  कल गरेको समेत देखिएको जसको समय २९ seconds देखिएको समेतबाट  , निज प्रतिवादीले मृतकले गरेको उक्त आत्महत्याको प्रयासलाई रोकथाम गर्न निज मृतकको आफन्त र सम्बन्धित निकायमा जानकारी गराएको नदेखिएको समेतबाट  निज प्रतिवादीले मृतक रिनेश घिमिरेको आत्महत्याको अवस्थालाई नजरअन्दाज गरी कुनै पनि रोकथामको प्रयास समेत गरेको नदेखिएको समेतबाट र मृतक  स्वयमले आत्महत्या गर्नु पुर्व मृत्युकालिन घोषणा समेत गरी  आफ्नो सामाजिक सञ्जाल फेसबुक स्टासमा “बाबु आमाको बुढेस्कालको सहारालाई आज घांटीमा पासो लगाउंन बाध्य बनाउने तिमीलाई उज्वल भविष्यको शुभ कामना अनी धेरै धेरै माया अल्बीदा” भनी उल्लेख गरी पोष्टमा प्रतिवादीको फेसबुक आई डी.मा ट्याग  समेत गरेकोबाट प्रतिवादीले मृतकलाई आत्महत्याको परिस्थिति र बाध्यत्मक अवस्थाको सिर्जनाको गरेको कारण निज प्रतिवादी गरेको उक्त कसूरजन्य कार्य मुलुकी अपराध संहिता, २०७४ को दफा १८५ को (१) मा निषेधित आत्महत्या गर्न दुरुत्साहन दिन नहुने कसूर गरेको सप्रमाण पुष्टि हुन आएको छ।”  प्रहरी प्रतिवेदनमा उल्लेख छ ।  

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

गुगल म्यापको स्ट्रिट भ्युमा यस्ता देखिए काठमाडौंका प्रमुख पर्यटन स्थलहरू, यसरी गर्नुहोस् प्रयोग !
सोसल मिडिया

गुगल म्यापको स्ट्रिट भ्युमा यस्ता देखिए काठमाडौंका प्रमुख पर्यटन स्थलहरू, यसरी गर्नुहोस् प्रयोग !

अगस्ट 16, 2025
सोसल मिडिया

इन्स्टाग्राममा आउँदैछ “PICKS” नामक नयाँ फिचर, के गर्छ काम ?

अगस्ट 15, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

सरकारकै मुख्य सचिवको स्विकारोक्ती , सरकारले प्रयोग गर्ने लगभग सबै सिस्टम “डेट एक्सपायर्ड” छन्!
इन्टरनेट

सरकारकै मुख्य सचिवको स्विकारोक्ती , सरकारले प्रयोग गर्ने लगभग सबै सिस्टम “डेट एक्सपायर्ड” छन्!

अगस्ट 15, 2025
टिकटकर  रिनेशलाई उनकै  प्रेमीकाले आत्महत्या गर्न दुरुत्साहन गरेको प्रहरीको ठहर ! 
सोसल मिडिया

टिकटकर  रिनेशलाई उनकै  प्रेमीकाले आत्महत्या गर्न दुरुत्साहन गरेको प्रहरीको ठहर ! 

अगस्ट 15, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

Navigate Site

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • बैंकिङ तथा डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura