Writy.
आइतवार, अगस्ट 3, 2025
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    ne नेपाली

    तपाईंको स्मार्टफोनमा अनिवार्य हुनुपर्ने ५ उपयोगी मोबाइल एप

    Tech MaKura by Tech MaKura
    अगस्ट 1, 2025
    in ग्याजेट्स
    0
    Apps in smartphones
    Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

    काठमाडौं – प्रविधिको विकाससँगै मोबाइल एपहरू हाम्रो दैनिक जीवनका अभिन्न अंग बनेका छन्। कार्यक्षमता बढाउन र समयको सदुपयोग गर्न विभिन्न एपहरूको प्रयोग आवश्यक रहन्छ। यस सन्दर्भमा, यो लेख मार्फत हाम्रो दैनिक जिवनमा काम लाग्ने तर हामीलाई थाहा नभएका मोबाइल एपहरु बारे जानकारी प्रस्तुत गरिएको छ।
    १. Local Send
     Local Send एक अत्याधुनिक फाइल सेयरिङ एप हो जसले विभिन्न अपरेटिङ सिस्टमहरू—जस्तै Android, iOS, Windows, र Mac—बीच सहज र छिटो फाइल आदानप्रदानको सुविधा प्रदान गर्दछ। यस एपमार्फत ठूलो साइजका फाइलहरू पनि बिना इन्टरनेट वा डाटा खर्च गरि सुरक्षित रूपमा स्थानान्तरण गर्न सकिन्छ, जसले कार्यालय र व्यक्तिगत दुवै काममा ठूलो सहयोग पुर्याउँछ।
    २. Sampatti
    नेपालमै बनेको यो एपले तपाईंको मासिक आय–खर्च, बचत, ऋण, सम्पत्ति र व्यक्तिगत बजेट व्यवस्थापन गर्न सहयोग गर्छ। यदि तपाईं आफ्नो पैसा कहाँ खर्च भइरहेको छ भनेर जान्न चाहनुहुन्छ भने यो एप उपयोगी हुन्छ। यस एपमा फाइनान्स ट्र्याक गर्न सजिलो सिस्टम छ।
    ३. Truecaller
    अनावश्यक फोन कलहरूबाट बच्न र कल गर्ने व्यक्तिको पहिचान गर्न Truecaller एप अत्यन्त उपयोगी छ। एपमा लगइन गरेपछि, आउने कलहरूको नम्बर र सम्बद्ध विवरण फोन स्क्रिनमा नै देखिन्छ। यसले स्प्याम र फ्रड कलहरूबाट जोगाउने र विश्वासिलो सम्पर्कको छानबिनमा सहजता प्रदान गर्ने कार्य गर्दछ।
    ४. CamScanner
    डॉकुमेन्टहरू डिजिटल रूपमा व्यवस्थापन गर्न CamScanner एक प्रभावकारी उपकरण हो। यसले कागजात, फोटो वा नोटहरूलाई उच्च गुणस्तरमा स्क्यान गरी PDF वा अन्य फाइल स्वरूपमा परिणत गर्न सक्षम पार्दछ। स्क्यान गरिएका फाइलहरू सजिलै शेयर गर्न सकिने भएकाले यो एप व्यवसायिक तथा शैक्षिक प्रयोजनका लागि उपयुक्त मानिन्छ।
    ५. Adobe Reader
    डिजिटल डॉकुमेन्टहरूको व्यवस्थापन र डिजिटल हस्ताक्षर गर्न Adobe Reader अत्यावश्यक एप हो। यसले PDF फाइलहरू खोल्न, पढ्न र सुरक्षित रूपमा डिजिटल सिग्नेचर गर्न सहयोग गर्दछ। हस्ताक्षर गरिसकेपछि तुरुन्तै फाइल पठाउन मिल्ने सुविधा यस एपको विशेषता हो, जसले दूतावास, कार्यालय र अन्य आधिकारिक कामहरूमा समय बचत गर्दछ।

    Related Stories

    हृदयेन्द्रको भ्लगमा भ्युज बढाउँ, बोझ होइन !

    अमेरिकालाई स्मार्टफोन  निर्यात गर्नमा चीन भन्दा भारत अगाडि !

    by Tech MaKura
    अगस्ट 1, 2025
    0

    काठमाडौं। भारतले अमेरिकामा स्मार्टफोन निर्यात गर्ने मुख्य देशको रूपमा चीनलाई पछि पारेको छ। सन् २०२५ को दोस्रो त्रैमासिकमा अमेरिकाले आयात...

    घरायसी कामको लागि कस्तो प्रिन्टर किन्ने ? विकल्प र विशेषता सहित !

    घरायसी कामको लागि कस्तो प्रिन्टर किन्ने ? विकल्प र विशेषता सहित !

    by Tech MaKura
    जुलाई 31, 2025
    0

    यस लेखमा हामी नेपाली बजारमा उपलब्ध विभिन्न प्रिन्टरको बारे जानकारी दिन गइरहेका छौँ ।  

    IMEI नम्बर : मोबाइल फोनको अनन्य पहिचान र सुरक्षाको आधार, यसरी सजिलै हेर्नुस्

    सामसङले किन छोड्न खोज्दै छ गुगलको साथ,S26 सिरिजमा थाम्न सक्छ ओपन एआइ र परप्लेक्ससिटिको हात !

    by Aanchal Nepal
    जुलाई 27, 2025
    0

    कम्पनीले सन् २०२६ मा सार्वजनिक गर्ने लक्ष्य राखेको एस२६ मोडेलमा गुगलसहित अन्य अग्रणी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनीका फिचर समावेश हुनेछन्।

    एआइको नाम बेचेर ग्राहकलाई झुक्काउँछन् कम्पनी , हजुरहरु पनि झुक्किनु त भएन नि ?

    एआइको नाम बेचेर ग्राहकलाई झुक्काउँछन् कम्पनी , हजुरहरु पनि झुक्किनु त भएन नि ?

    by Tech MaKura
    जुलाई 25, 2025
    0

    कुरा स्मार्ट फोनको मात्र होइन , वाशिङ मेसिनमा पनि यस्तै AI को हवला दिएर ग्राहकलाई झुक्काउने प्रयास भएको देख्न सकिन्छ...

    जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    Recommended

    फिनटेक इन्डस्ट्रीमा खेतान ग्रुपको इन्ट्री, फोनपे को २०% शेयर खरिद गर्ने पक्का

    फिनटेक इन्डस्ट्रीमा खेतान ग्रुपको इन्ट्री, फोनपे को २०% शेयर खरिद गर्ने पक्का

    2 हप्ता ago
    भारतमा किन पाएन टेस्लाले आफ्नै समर्थकको साथ?

    भारतमा किन पाएन टेस्लाले आफ्नै समर्थकको साथ?

    2 हप्ता ago

    टेस्लाको “अटोपाइलट” मोडको कारण  २४३ मिलियन डलर जरिवाना, आंशिक दोषी ठहरिएपछि घट्यो सेयर   

    by Tech MaKura
    अगस्ट 2, 2025
    0
    टेस्लाको “अटोपाइलट” मोडको कारण  २४३ मिलियन डलर जरिवाना,  आंशिक दोषी ठहरिएपछि घट्यो सेयर   

    टेस्लाले कुल जरिवानाको ३३ प्रतिशत अर्थात  ४२.६ मिलियन डलर र  दण्डात्मक जरिवाना  स्वरुप  २०० मिलियन डलर गरेर कुल करिब २४३...

    Read moreDetails

    भाइब कोडिङ (Vibe Coding) : एक वैज्ञानिकको शब्द किन भयो सारा प्रोग्रामिङ जगतमा लोकप्रिय?

    by Tech MaKura
    अगस्ट 2, 2025
    0
    भाइब कोडिङ (Vibe Coding) : एक वैज्ञानिकको शब्द किन भयो सारा प्रोग्रामिङ जगतमा लोकप्रिय?

    प्रोग्रामरहरू भन्छन् - "यसले हाम्रो काम गर्ने तरिका नै बदल्यो।" स्टार्टअपहरू भन्छन् - "यसले हाम्रो विकासको गति दोब्बर बनायो।"

    Read moreDetails

    हृदयेन्द्रको भ्लगमा भ्युज बढाउँ, बोझ होइन !

    by Deepak Poudel
    अगस्ट 1, 2025
    1
    हृदयेन्द्रको भ्लगमा भ्युज बढाउँ, बोझ होइन !

    नढाटी भन्नु पर्दा मैले हृदयेन्द्रको भ्लग भन्दा प्राविधिक रुपमा सशक्त भ्लगहरु अरु पनि देखेको छु । तर पनि देखेका अन्य...

    Read moreDetails
    Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

    © 2025 Tech MaKura

    Navigate Site

    • About Techmakura
    • Contact
    • Tech News in Nepal

    Follow Us

    No Result
    View All Result
    • होम
    • इभी
    • टेलिकम
    • टिप्स एण्ड ट्रिक्स
    • इन्टरनेट
    • एआइ
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध

    © 2025 Tech MaKura