Techma Kura
आइतवार, सेप्टेम्बर 7, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

जब पत्रकारले ढंग नुपुर्याइ, एआइको प्रयोग गरे ।

टेकमाकुरा by टेकमाकुरा
मे 31, 2025
0
जब पत्रकारले ढंग नुपुर्याइ, एआइको प्रयोग गरे ।
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं ।  ढंग नुपुर्याइ एआइको प्रयोग गर्नाले अमेरिकाको प्रतिष्ठित पत्रिका Chicago Sun-Times र The Philadelphia Inquirer ले चर्को आलोचना खेप्नु परेको छ । 
भएको के हो ? Chicago Sun-Times र The Philadelphia Inquirer ले हालै प्रकाशित गरेको ग्रीष्मकालीन पुस्तक सिफारिस सूचीमा नक्कली पुस्तकहरूको समावेश भएपछि आलोचना सुरु भएको हो । 

भएको के हो ? 

मे १८, २०२५ मा Chicago Sun-Times ले प्रकाशित गरेको “Heat Index: Your Guide to the Best of Summer” नामक ६४ पृष्ठको विशेष संस्करणमा समावेश गरिएको पुस्तक सिफारिस सूचीमा १५ मध्ये १० वटा पुस्तकहरू अस्तित्वमै नभएका थिए। यी पुस्तकहरूमा “Nightshade Market” (Min Jin Lee), “The Last Algorithm” (Andy Weir), “Tidewater Dreams” (Isabel Allende) जस्ता शीर्षकहरू समावेश थिए, जुन सबै एआईद्वारा सिर्जित थिए। लेखकहरू वास्तविक भए पनि ती पुस्तकहरू कहिल्यै प्रकाशित भएका थिएनन्।

को जिम्मेवार ? 

मिडिया हाउसहरुले आलोचना पछि उक्त  सामग्रीको सिर्जना King Features Syndicate नामक तेस्रो पक्षीय कम्पनीमार्फत गरिएको जनाएको छ ।  जसले यो सामग्री विभिन्न पत्रिकाहरूलाई वितरण गरेको थियो। फ्रिलान्स पत्रकार Marco Buscaglia ले भने  एआईको प्रयोग गरेर यो सूची तयार पारेको स्वीकार गरेका छन्। उनले भनेका छन्, “मैले एआईबाट प्राप्त जानकारीलाई जाँचबुझ नगरीकनै प्रकाशित गरें, जुन मेरो ठूलो गल्ती थियो।”

पत्रिकाहरूको प्रतिक्रिया के छ ? 

Chicago Sun-Times र The Philadelphia Inquirer दुवैले यो घटनालाई गम्भीर रूपमा लिएको बताएका छन्।  “हामीले यो सामग्री हाम्रो पाठकहरूलाई प्रदान गर्नु अस्वीकार्य छ। हामी हाम्रो रिपोर्टिङमा पाठकहरूको विश्वासलाई उच्च मूल्य दिन्छौं र यसलाई गम्भीरतापूर्वक लिन्छौं।”  इन्कुइरेर का प्रकाशक लिसा हुघेस ले भने, “एआईद्वारा सिर्जित सामग्री प्रयोग गर्नु हाम्रो आन्तरिक नीतिको उल्लंघन हो र गम्भीर त्रुटि हो।”  Sun-Times का प्रवक्ताले भनेका छन् । 

एआईको अनुचित प्रयोगले पत्रकारिता क्षेत्रमा विवादमा तानिएको यो पहिलो पटक भने होइन्, सन्,  २०२३ मा Sports Illustrated ले पनि नक्कली लेखकहरूको नाममा एआईद्वारा सिर्जित उत्पादन समीक्षाहरू प्रकाशित गरेको थियो।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Nano Banana
एआइ

फोटो एडिङमा Google को AI क्रान्ति , यसरी गर्नुहोस् “Nano Banana” प्रयोग

सेप्टेम्बर 2, 2025
Bumble app AI
एआइ

डेटिङ् एप Bumble की CEO भन्छिन् , “अब मान्छे हैन AI डेटिङ् जान्छ !”

सेप्टेम्बर 1, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura