Writy.
बुधवार, अगस्ट 13, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • बैंकिङ तथा डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • बैंकिङ तथा डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
ne नेपाली

किन दिदै छन् GitHub का CEO थमस डोह्मकेले  पदबाट राजीनामा?

Tech MaKura by Tech MaKura
अगस्ट 12, 2025
0
Github CEO step down
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं। विश्वकै ठूलो कोड होस्टिङ प्लेटफर्म GitHub का प्रमुख कार्यकारी अधिकृत (CEO) थमस डोह्मकेले आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन्। गत सोमवार आफ्नो ब्लग पोस्ट मार्फत उनले सो योजना सार्वजनिक गरेका हुन्।

डोह्मके २०२१ मा GitHub को नेतृत्वमा आएपछि कम्पनीले AI-आधारित कोडिङ सहायक “GitHub Copilot” लाई बजारमा उतार्दै ठूलो सफलता प्राप्त गरेको थियो। उनले आफ्नो कार्यकालमा डेभलपर प्रोडक्टिभिटी र ओपन-सोर्स प्रोजेक्टमा पहुँच विस्तारलाई प्राथमिकता दिएका थिए।

उनका अनुसार, अब GitHub लाई नयाँ नेतृत्वको आवश्यकता छ जसले कम्पनीलाई आगामी दशकमा अझ प्रविधि-केन्द्रित र नवीन बनाउनेछ। Microsoft (GitHub को मूल कम्पनी) ले नयाँ CEO खोज प्रक्रिया सुरु गरिसकेको छ।

डोह्मकेले Microsoft अन्तर्गतको GitHub छोडेर फेरि उद्यमी बन्ने निर्णय गरेको बताएका छन्। उनले ब्लग पोस्टमा भनेका छन्, “मैले GitHub छोडेर फेरि फाउन्डर बन्ने निर्णय गरेको छु,” तर नयाँ उद्यम सम्बन्धमा विस्तृत जानकारी भने दिएका छैनन्।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Elon Mush and Grok AI
एआइ

‘Grok AI’ को विवादास्पद पोस्टपछि X खाता निलम्बन, AI सुरक्षा र जिम्मेवारीमा चर्को बहस

अगस्ट 12, 2025
Monkey tech
एआइ

चिनियाँ वैज्ञानिकले तयार पारे बाँदर जस्तै सोच्न सक्ने कम्प्युटर प्रणाली !

अगस्ट 10, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

AI

NEPSE AI नामक एप बाट ठगी बढ्यो सचेत रहनुहोस् : सीआईबी

अगस्ट 12, 2025
Cybercrime
Featured Post

तपाईंले छुदै नछोई गायब हुनसक्छ तपाईंकै पैसा, साइबर सुरक्षा विज्ञ लामिछानेको डर लाग्दो खुलासा

अगस्ट 12, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

Navigate Site

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • बैंकिङ तथा डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura