Writy.
आइतवार, अगस्ट 3, 2025
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    ne नेपाली

    गाली तथा अपशब्द प्रयोग गरिएका भिडिओले पनि पैसा कमाउन सक्ने गरी युटुबको निती परिमार्जन ! 

    Tech MaKura by Tech MaKura
    जुलाई 31, 2025
    in सोसल मिडिया
    0
    Youtube

    image: vecteezy.com

    Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

    काठमाडौं ।  युटुबले आफ्नो प्रोफेनिटि (गाली , अश्लील,  वा अपमानजनक शब्दहरू) सँग सम्बन्धित नियमलाई परिमर्जन गर्दै यस किसिमका शब्द प्रयोग भएका भिडिओहरुले पनि अन्य भिडिओसरी पैसा कमाउन सक्ने बाटो खुल्ला गरिदिएको छ । परिमार्जित निती अनुसार अब सुरुको सात सेकेन्डमा गाली गलौज तथा अपात्तिजनक शब्दहरु प्रयोग भए पनि उक्त भिडिओहरुको एड रेभिन्युमा कुनै समस्या हुने छैन । युटुब मोनिटाइजेसन विभागका प्रमुख “Conor Kavanagh” का अनुसार पुराना नियमहरू टेलिभिजनजस्तै हुने गरी बनाइएका थिए — जहाँ गालीगलौज आएको सन्दर्भपछि तुरुन्तै विज्ञापन देखाइँदैनथ्यो।तर अहिले विज्ञापनदाताहरूको अपेक्षा परिवर्तन भएको  कारण यो परिवर्तन गरिएको हो । 

    के थियो  पुरानो नियम : 

    नोभेम्बर २०२२ सम्म  यदि सामग्री निर्माता (creators) ले भिडियोको सुरुको ८ देखि १५ सेकेन्डभित्र गाली (swear words) प्रयोग गरेको खण्डमा त्यस्ता भिडियोहरूले विज्ञापनबाट आम्दानी गर्न पाउँदैनथे। तर यो नियमलाई लिएर धेरै गुनासोहरू आएपछि, मार्च २०२३ मा योउटुबे ले नियम परिवर्तन गर्‍यो र यस्ता भिडिओ हरुले सिमित मात्रामा  आम्दनी गर्ने  प्रावधान अगाडी सारियो । हाल त्यो सिमिततालाई पूर्ण रुपमा हटाइएको हो  भन्न सकिन्छ । 

    तर  creators  हरुले भिडिओको टाइटल, थमनेल वा भोडिओको अधिकांस अंशमा यस किसिमका शब्द मात्र प्रयोग गरेको अवस्थामा भने अझै पनि युटुबले सिमित मात्रामा मात्र एड रेभिन्यु प्रदान गर्न सक्ने जनाइएको छ ।   

    Related Stories

    हृदयेन्द्रको भ्लगमा भ्युज बढाउँ, बोझ होइन !

    हृदयेन्द्रको भ्लगमा भ्युज बढाउँ, बोझ होइन !

    by Deepak Poudel
    अगस्ट 1, 2025
    1

    नढाटी भन्नु पर्दा मैले हृदयेन्द्रको भ्लग भन्दा प्राविधिक रुपमा सशक्त भ्लगहरु अरु पनि देखेको छु । तर पनि देखेका अन्य...

    टिकटक भिडिओका कारण प्रहरी निगरानीमा रहेका गुण्डा नाइके चक्रे मिलन सहित ४८ जना पक्राउ

    टिकटक भिडिओका कारण प्रहरी निगरानीमा रहेका गुण्डा नाइके चक्रे मिलन सहित ४८ जना पक्राउ

    by Tech MaKura
    अगस्ट 1, 2025
    0

    प्रहरी स्रोतका अनुसार पछिल्लो समय सामाजिक संजाल टिकटकमा  उद्दण्ड दृश्यसहितका  भिडिओ पोस्ट गर्न थालेपछि उनी माथी निगरानी बढाइएको थियो

    भारतीय सांसदमा रवी किशनले उठाए समोसाको कुरा , ट्रोल गर्दै जनताले भने चट्नी छुट्यो !

    भारतीय सांसदमा रवी किशनले उठाए समोसाको कुरा , ट्रोल गर्दै जनताले भने चट्नी छुट्यो !

    by Tech MaKura
    जुलाई 31, 2025
    0

    काठमाडौं ।  चलचित्र हुँदै  राजनितिमा प्रवेश गरेका अभिनेता तथा नेता रवी किशन सामाजिक संजालमा ट्रोलको शिकार हुन पुगेका छन्, ।...

    जुम्ला भ्लगबाट चर्चा बटुल्दै पूर्वयुवराज हृदयन्द्र , सादगी र विनम्रताको वाहवाही !

    जुम्ला भ्लगबाट चर्चा बटुल्दै पूर्वयुवराज हृदयन्द्र , सादगी र विनम्रताको वाहवाही !

    by Tech MaKura
    जुलाई 31, 2025
    0

    काठमाडौं । पूर्वयुवराज हृदयन्द्र शाहको यतिबेला सामाजिक संजालमा वाहवाही  भइरहेको छ । आफ्नो २३ औं जन्मदिनको अवसरमा हृदयन्द्रले आफ्नो फेसबुक...

    जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    Recommended

    अबको सबैभन्दा पातलो स्मार्टफोन: Samsung Galaxy S25 Edge, २००MP क्यामेरासहित!

    अबको सबैभन्दा पातलो स्मार्टफोन: Samsung Galaxy S25 Edge, २००MP क्यामेरासहित!

    3 महिना ago
    software engineer ai

    “Software Engineer” बनेर ChatGPT Plus मा Agent! अब जागिर गुम्ने डर साँचिकै हो?

    2 महिना ago

    टेस्लाको “अटोपाइलट” मोडको कारण  २४३ मिलियन डलर जरिवाना, आंशिक दोषी ठहरिएपछि घट्यो सेयर   

    by Tech MaKura
    अगस्ट 2, 2025
    0
    टेस्लाको “अटोपाइलट” मोडको कारण  २४३ मिलियन डलर जरिवाना,  आंशिक दोषी ठहरिएपछि घट्यो सेयर   

    टेस्लाले कुल जरिवानाको ३३ प्रतिशत अर्थात  ४२.६ मिलियन डलर र  दण्डात्मक जरिवाना  स्वरुप  २०० मिलियन डलर गरेर कुल करिब २४३...

    Read moreDetails

    भाइब कोडिङ (Vibe Coding) : एक वैज्ञानिकको शब्द किन भयो सारा प्रोग्रामिङ जगतमा लोकप्रिय?

    by Tech MaKura
    अगस्ट 2, 2025
    0
    भाइब कोडिङ (Vibe Coding) : एक वैज्ञानिकको शब्द किन भयो सारा प्रोग्रामिङ जगतमा लोकप्रिय?

    प्रोग्रामरहरू भन्छन् - "यसले हाम्रो काम गर्ने तरिका नै बदल्यो।" स्टार्टअपहरू भन्छन् - "यसले हाम्रो विकासको गति दोब्बर बनायो।"

    Read moreDetails

    हृदयेन्द्रको भ्लगमा भ्युज बढाउँ, बोझ होइन !

    by Deepak Poudel
    अगस्ट 1, 2025
    1
    हृदयेन्द्रको भ्लगमा भ्युज बढाउँ, बोझ होइन !

    नढाटी भन्नु पर्दा मैले हृदयेन्द्रको भ्लग भन्दा प्राविधिक रुपमा सशक्त भ्लगहरु अरु पनि देखेको छु । तर पनि देखेका अन्य...

    Read moreDetails
    Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

    © 2025 Tech MaKura

    Navigate Site

    • About Techmakura
    • Contact
    • Tech News in Nepal

    Follow Us

    No Result
    View All Result
    • होम
    • इभी
    • टेलिकम
    • टिप्स एण्ड ट्रिक्स
    • इन्टरनेट
    • एआइ
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध

    © 2025 Tech MaKura