Techma Kura
मङ्गलवार, सेप्टेम्बर 2, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

युटुबबाट हट्दै छ ट्रेन्डिङ फिचर, यस्तो छ कारण !

टेकमाकुरा by टेकमाकुरा
जुलाई 11, 2025
0
youtube trending fading out
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं । युट्युबले आफ्नो १० वर्ष पुरानो ट्रेण्डिङ पेज र ट्रेण्डिङ नाओ फिचर हटाउने भएको छ । ट्रेण्डिङ पेजको सट्टा, category-specific charts प्रदर्शन गर्ने अवधारणा सहित युटुबले यो फिचर बन्द गर्ने घोषणा गरेको हो ।

यी चार्टहरूमा ट्रेण्डिङ म्युजिक भिडियोहरू, साप्ताहिक टप पोडकास्ट शोहरू, र ट्रेण्डिङ चलचित्रका ट्रेलरहरू समावेश गरिने युटुबले जनाएको छ भने भविष्यमा यस चार्टमा थप वर्गहरु पनि समावेश गरिने युटुबको भनाई रहेको छ । यसका साथै युट्युबले आफ्ना दर्शकहरूमा के लोकप्रिय छ भनेर पत्ता लगाउन आवश्यक विश्लेषणात्मक उपकरणहरू (analytical tools) पनि उपलब्ध गराउने जनाएको छ ।

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Karobar app
इन्टरनेट

WorldLink का ग्राहकलाई कारोबार एपको Premium सदस्यता ३ महिना निःशुल्क 

अगस्ट 19, 2025
सरकारकै मुख्य सचिवको स्विकारोक्ती , सरकारले प्रयोग गर्ने लगभग सबै सिस्टम “डेट एक्सपायर्ड” छन्!
इन्टरनेट

सरकारकै मुख्य सचिवको स्विकारोक्ती , सरकारले प्रयोग गर्ने लगभग सबै सिस्टम “डेट एक्सपायर्ड” छन्!

अगस्ट 17, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Nano Banana
एआइ

फोटो एडिङमा Google को AI क्रान्ति , यसरी गर्नुहोस् “Nano Banana” प्रयोग

सेप्टेम्बर 1, 2025
AetherStack 7
इभी

Ather स्कुटरको नयाँ फिचर , बाटोको खाल्डा- खुल्डी “डिटेक्ट गरेर” चालकलाई भोइस अलर्ट !

सेप्टेम्बर 1, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura