Writy.
आइतवार, अगस्ट 3, 2025
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    • होम
    • इभी
    • टिप्स एण्ड ट्रिक्स
    • एआइ
    • इन्टरनेट
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध
    No Result
    View All Result
    Writy.
    ne नेपाली

    मार्क जुकरवर्गको योजना Personal Superintelligence लाई प्राथमिकता, कोड ओपनसोर्स भने नगर्ने 

    Tech MaKura by Tech MaKura
    जुलाई 31, 2025
    in एआइ
    0
    Mark Zurkberg
    Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

    काठमाडौं ।   टेक जायन्ट कम्पनी मेटाका सिइओ  मार्क जुकरवर्गले मानिसका व्यक्तिगत समस्या हल गर्ने हेतु Personal Superintelligence  लाई प्राथमिकतामा राखिएको अभिव्यक्ति दिएका छन्, । मार्कले हिजो बुधबार आफ्नो धारणा सार्वजनिक गर्दै यस बारे जानकारी गराएका हुन् । मार्कले सार्वजनिक गरेको पत्रका अनुसार मानिसहरुले एआइको प्रयोग गरेर आफ्नो निजी लक्ष्य पुरा गर्न सकुन्, भन्ने उनको चाहना रहेको छ । यधप्पी मस्कले सो प्रविधिको  कोडलाई भने ओपन सोर्स नगर्ने पनि संकेत गरेका छन्, । सामान्यतय प्रविधी क्षेत्रमा कुनै पनि सफ्टवेयर वा एप्लिकेशनहरु बनाइसकेपछि सोही कोर्डमा आवश्यक परिमार्जन गरी नयाँ एप्लिकेशन वा सफ्टवेयर बनाउन सकियोस्, भइरहेको कोडमा रहेको  कुनै समस्याको बारे थाह पाउन सजिलो भई आवश्यक परिमार्जन गर्न सकियोस्, लगायतका अभिप्राय सहित कोर्डलाई सार्वजनिक रुपमा जो कसैले प्रयोग गर्न सकिने गरी उपलब्ध गराउने चलन हुन्छ यसलाई प्राविधिक भाषा  ओपन सोर्स भन्ने गरिन्छ ।    

    ” हामी चाहन्छौँ Super intelligence  को फाइदा  संसारका अधिकांस मानिसहरुले उठाउन सकुन्, । तर यसो भनिरहँदा  यसले निम्त्याउन सक्ने सुरक्षा खतराको बारेमा पनि हामी सजग हुनु आवश्यक हुन्छ । यसका लागि हामी  चनाखो  हुनुपर्छ  र के कुरालाई ओपन सोर्स गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ । ” मार्कले लेखेका छन्, ।  

    मार्कको यो घोषणालाई प्रविधी क्षेत्रमा महत्वका साथ लिइएको छ  , किनकी मेटाले यसअघिको एआइ मोडल Llama एआइ मोडलको कोड ओपन सोर्स गरेको थियो भने  यही कदमको कारण मेटा आफ्ना अन्य प्रतिस्प्रधी  ओपन एआइ , गुगल डिपमाइन्ड भन्दा फरक रुपमा प्रस्तुत  हुन खोजेको अनुमान गरिएको थियो । मार्कले गत वर्ष पनि एआइ अत्यन्तै प्रभावकारी भएको खण्डमा कोडलाई ओपन सोर्स नगर्ने  धारणा सार्वजनिक गरेका थिए । मार्कको यो अभिव्यक्तिलाई एआइ प्रतिस्प्रधामा मेटालाई अब्बल बनाउने एक रणनितिको रुपमा पनि   लिइएको छ ।  

    Related Stories

    गुगलको नयाँ एआई: कृषि जमिनदेखि बाढी जोखिमसम्म पहिचान गर्ने !

    गुगलको नयाँ एआई: कृषि जमिनदेखि बाढी जोखिमसम्म पहिचान गर्ने !

    by Tech MaKura
    जुलाई 31, 2025
    0

    यो प्रणालीले कृषिका लागि उपयुक्त जमिन, सौर्य प्यानल राख्न मिल्ने ठाउँ वा सम्भावित बाढी आउन सक्ने क्षेत्र पहिचान गर्न सहयोग...

    अब युट्युबले प्रयोगकर्ताको उमेर आफैँ अनुमान गर्ने  

    अब युट्युबले प्रयोगकर्ताको उमेर आफैँ अनुमान गर्ने  

    by Aanchal Nepal
    जुलाई 30, 2025
    0

    युट्युबले प्रयोगकर्ताको उमेर मेशिन लर्निङबाट अनुमान गर्ने नयाँ प्रणाली सुरू गर्दै काठमाडौँ । भिडियो सेयरिङ प्लेटफर्म युट्युबले अब प्रयोगकर्ताको उमेर...

    इन्टरभ्युमै पनि एआइ प्रयोग गर्ने दिने मेटाको घोषणा !

    इन्टरभ्युमै पनि एआइ प्रयोग गर्ने दिने मेटाको घोषणा !

    by Aanchal Nepal
    जुलाई 30, 2025
    0

    काठमाडौं । प्रविधि कम्पनी मेटाले कोडिङसम्बन्धी जागिरका लागि आवेदन दिने उम्मेदवारहरूलाई अन्तर्वार्ताको क्रममा कृत्रिम बुद्धिमत्ता (एआई) सहायक प्रयोग गर्न अनुमति...

    gpt banner

    ChatGPTमा ‘स्टडी मोड’ थपियो, सिकाइमा प्रोत्साहन गर्ने लक्ष्य

    by Aanchal Nepal
    जुलाई 30, 2025
    0

    स्टडी मोड’ सक्रिय गरेपछि च्याटजीपीटीले प्रयोगकर्तासँग उल्टो प्रश्न गर्ने, संकेतमार्फत मार्गदर्शन गर्ने र विषयवस्तुमा गम्भीर संवाद गर्ने कार्य गर्नेछ।

    जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    Recommended

    BYD Sealion 7 नेपाली बजारमा के के छन्, विशेषता  कति पर्छ मुल्य ? 

    BYD Sealion 7 नेपाली बजारमा के के छन्, विशेषता  कति पर्छ मुल्य ? 

    7 दिन ago
    जब शिक्षकले छात्रालाई “ह्याप्पी बर्थडे मेरी जान” भन्दै म्यासेज पठाए !

    जब शिक्षकले छात्रालाई “ह्याप्पी बर्थडे मेरी जान” भन्दै म्यासेज पठाए !

    2 हप्ता ago

    टेस्लाको “अटोपाइलट” मोडको कारण  २४३ मिलियन डलर जरिवाना, आंशिक दोषी ठहरिएपछि घट्यो सेयर   

    by Tech MaKura
    अगस्ट 2, 2025
    0
    टेस्लाको “अटोपाइलट” मोडको कारण  २४३ मिलियन डलर जरिवाना,  आंशिक दोषी ठहरिएपछि घट्यो सेयर   

    टेस्लाले कुल जरिवानाको ३३ प्रतिशत अर्थात  ४२.६ मिलियन डलर र  दण्डात्मक जरिवाना  स्वरुप  २०० मिलियन डलर गरेर कुल करिब २४३...

    Read moreDetails

    भाइब कोडिङ (Vibe Coding) : एक वैज्ञानिकको शब्द किन भयो सारा प्रोग्रामिङ जगतमा लोकप्रिय?

    by Tech MaKura
    अगस्ट 2, 2025
    0
    भाइब कोडिङ (Vibe Coding) : एक वैज्ञानिकको शब्द किन भयो सारा प्रोग्रामिङ जगतमा लोकप्रिय?

    प्रोग्रामरहरू भन्छन् - "यसले हाम्रो काम गर्ने तरिका नै बदल्यो।" स्टार्टअपहरू भन्छन् - "यसले हाम्रो विकासको गति दोब्बर बनायो।"

    Read moreDetails

    हृदयेन्द्रको भ्लगमा भ्युज बढाउँ, बोझ होइन !

    by Deepak Poudel
    अगस्ट 1, 2025
    1
    हृदयेन्द्रको भ्लगमा भ्युज बढाउँ, बोझ होइन !

    नढाटी भन्नु पर्दा मैले हृदयेन्द्रको भ्लग भन्दा प्राविधिक रुपमा सशक्त भ्लगहरु अरु पनि देखेको छु । तर पनि देखेका अन्य...

    Read moreDetails
    Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

    © 2025 Tech MaKura

    Navigate Site

    • About Techmakura
    • Contact
    • Tech News in Nepal

    Follow Us

    No Result
    View All Result
    • होम
    • इभी
    • टेलिकम
    • टिप्स एण्ड ट्रिक्स
    • इन्टरनेट
    • एआइ
    • ग्याजेट्स
    • बैंकिङ तथा डिजिटल भुक्तानी
    • सोसल मिडिया
    • साइबर अपराध

    © 2025 Tech MaKura