Techma Kura
आइतवार, सेप्टेम्बर 7, 2025
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Writy.
  • होम
  • इभी
  • टिप्स एण्ड ट्रिक्स
  • एआइ
  • इन्टरनेट
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध
No Result
View All Result
Techmakura
ne नेपाली

मार्क जुकरवर्गको “टेक माइन्ड” शपिङ , २५०० करोड तिरेर ल्याए यि इन्जिनियर ! 

टेकमाकुरा by टेकमाकुरा
जुलाई 18, 2025
0
मार्क जुकरवर्गको “टेक माइन्ड” शपिङ , २५०० करोड तिरेर ल्याए यि इन्जिनियर ! 
Share on FacebookShare on TwitterShare on LinkedinShare on WhatsappShare on Reddit

काठमाडौं । टेक जायन्ट कम्पनी मेटाका सिइओ यतिबेला  शपिङमा निस्किएका  छन्, । उनी हामी साधरण मान्छेको जस्तो कपडा , तरकारी  जस्ता कुराहरुको शपिङमा  निस्केका  होइनन् । उनले शपिङ गर्ने  ठाउँ हाम्रो जस्तो घर नजिकैको किराना पसल ,कपडा पसल , मार्ट वा शपिङ मल पनि होइनन् । उनको बजार हो Apple, Microsoft, Open AI, Google जस्ता अन्य टेक  कम्पनीहरु  र जुकरवर्गले यि कम्पनी बाट किनिरहेका छन्,  हालको समयमा विश्वका सबै भन्दा क्षमतावान  मानिएका “टेक माइन्डहरु” !  हालै मात्र १०० मिलियन डलर अर्थात १३ अर्ब  ३५ करोडमा  ओपन एआइमा कार्यरत एक सफ्टवेयर इन्जिनियरलाई किनेका मार्क जुकरवर्गले फेरी १८७ मिलियन डलरमा अर्का  इन्जिनियरलाई  मेटाको सुपर इन्टिलिजेन्स ल्याबमा भित्राएसँगै विश्व संचार  माध्यमको हेडलाइन बन्न सफल भएका  छन , उनी ।    

आखिर के गर्दै छन्, मार्क जुकरवर्ग ?

हामी ले आर्टिफिसियल इन्टिलिजेन्सको (AI) को बारेमा त सुन्दै आएका छौँ । तर अहिले मेटा , ओपन  एआइ जस्ता कम्पनी हरु भने एआइ भन्दा पनि क्षमतावान प्रविधी विकास गर्ने दौडमा लागिपरिरहेका छन्,  जसलाई प्राविधिक भाषामा artificial general intelligence (AGI) भन्ने गरिन्छ । सामान्य भाषामा भने यसलाई Super intelligence (SI)   भनेर बुझ्ने गरिन्छ ।  

 यसलाई अझै सहज भाषामा भन्नुपर्दा यो प्रविधिले AI लाई मानविय टच दिनेछ । यही कार्यका लागि हाल जुकुरवर्गले  प्रख्यात कम्पनी मार्फत यस क्षेत्रमा आफ्नो पहिचान बनाइसकेका मानवशक्तिलाई  आफ्नो कम्पनिमा आवद्द गर्न आक्रामक ढंगले अगाडि बढेको सहज अनुमान गर्न सकिन्छ ।   

जस अनुरुप हाल एप्पलमा कार्यरत  Ruoming Pang नाम गरेका सफ्टवेयर इन्जिनियरलाई वार्षिक  २५ सय करोड भन्दा धेरै  तलब  सुविधा  सहित मेटामा भित्राएका हुन्, । रुओमिङ पाङ सन् २०२१ देखि एप्पलसँग काम गरिरहेका थिए। त्यसअघि उनले गुगलमा पनि काम गरिसकेका छन्। रिपोर्टहरू अनुसार अब उनी मेटाको Meta Superintelligence Labs (MSL) मा काम गर्ने तयारीमा छन्।  रुओमिङ पाङले अब Scale AI का पूर्व सीईओ अलेक्जेन्डर वाङलाई रिपोर्ट गर्नेछन्। अलेक्जेन्डर वाङले गत महिना Scale AI को सीईओ पदबाट राजीनामा दिएका थिए ।  

ShareTweetShareSendShare

सम्बन्धित पोस्टहरू

Nano Banana
एआइ

फोटो एडिङमा Google को AI क्रान्ति , यसरी गर्नुहोस् “Nano Banana” प्रयोग

सेप्टेम्बर 2, 2025
Bumble app AI
एआइ

डेटिङ् एप Bumble की CEO भन्छिन् , “अब मान्छे हैन AI डेटिङ् जान्छ !”

सेप्टेम्बर 1, 2025

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

पछिल्ला अपडेटहरू

Tiktok
सोसल मिडिया

प्रतिबन्ध हुनु अघि फेसबुक : टिकटकमा “आओ आओ” भन्दै संचार माध्यम देखि साइबर ब्युरो !

सेप्टेम्बर 4, 2025
KP Oli
सोसल मिडिया

अमेरिकी भिसा नीतिबारे भ्रम: फेसबुक बन्द भए उच्च पदस्थलाई भिसा नदिने खबर असत्य

सेप्टेम्बर 4, 2025
Tech news in Nepal | Gadgets | Automobiles | Tips & Tricks | AI

© 2025 Tech MaKura

  • About Techmakura
  • Contact
  • Tech News in Nepal

Follow Us

No Result
View All Result
  • होम
  • इभी
  • टेलिकम
  • टिप्स एण्ड ट्रिक्स
  • इन्टरनेट
  • एआइ
  • ग्याजेट्स
  • डिजिटल भुक्तानी
  • सोसल मिडिया
  • साइबर अपराध

© 2025 Tech MaKura